मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

साहित्य

चार मुक्तक

झुन्ड्याएर सूलीमाथि टाँसी दिनुपर्छ बलात्कारी पापीलाई त फाँसी दिनुपर्छ नारीको शरीर लुछ्ने पिपासु जतिको बैंसले उन्माद पार्ने अङ्ग मासी दिनुपर्छ । १ देशैभरि हत्या हिंसाले महिला डराउँदा मौन छ सरकार मलहहम छैन घाइतेको घाउ ...