मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

साहित्य

शान्तिराम र रजनीलाई जसराज प्रतिभा पुरस्कार

सङ्गीतकार शान्तिराम राई र साहित्यकार डा. रजनी ढकाल जसराज किराती प्रतिभा पुरस्कारद्वारा सोमबार पुरस्कृत भएका छन् । खोटाङको बुइपाका वरिष्ठ कवि जसराज किरातीको नाममा स्थापित संस्था जसराज किराती प्रतिभा प्रतिष्ठान, नेपाल/बेलायतले नेपाली सङ्गीतका विधामा उल्लेखनीय ...