मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

फोटो फिचर

टुकुचा अतिक्रमण भएको ठाउँमा फेरि चल्यो महानगरको डोजर

राजधानीको टुकुचा खोला अतिक्रमण भएको क्षेत्रमा सोमबार काठमाडौं महानगरले डोजर चलाएको छ । केही दिनअघि जयनेपाल सिनेमा हल परिसरमा महानगरले डोजर चलाएर भूमिगत अवस्थामा रहेको टुकुचा खोला फेला पारेको थियो । सोमबार महानगरको टोलीले ...