आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सिम्रौनगढका सम्पूर्ण सामुदायिक विद्यालयमा पठनपाठन ठप्प, १५ हजार विद्यार्थी प्रभावित

बारा । जिल्लाको दक्षिणी भेगमा रहेको सिम्रौनगढ नगरपालिकामा सम्पूर्ण सामुदायिक विद्यालयको पठनपाठन ठप्प भएको छ । शिक्षकहरुले ४ देखि १४ महिनासम्मको तलब सुविधा नपाएपछि बिहीबारदेखि नगरपालिकाभित्रका सम्पूर्ण सामुदायिक विद्यालयको पठनपाठन...