सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गण्डकीमा थप १४ जनामा कोरोना पुष्टि

पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरसका १४ नयाँ संक्रमित संक्रमित थपिएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा नवलपर र तनहूँमा गरि १४ नयाँ संक्रमित थपिएका हुन् । ...