सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सीमा नाकाबाट गाई गोरुसहित एक किशोर पक्राउ

महोत्तरी । महोत्तरीको पश्चिमी भारतीय सीमानाकाबाट प्रहरीले ४८ वटा गाईगोरुसहित आज बिहान एक किशोरलाई पक्राउ गरेको छ । नेपालबाट भारततर्फ तस्करी गर्न लागिएका ४८ वटा गाईगोरुसहित सम्सी गाउँपालिका–७ का १८...