आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एमाले महाधिवेशन : उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशित (सूची)

चितवन । नेकपा एमालेको दशौं महाधिवेशनबाट निर्वाचित हुने विभिन्न पदमा उम्मेदवारी दिएका उम्मेदवारहरूको प्रारम्भिक सूची प्रकाशित गरिएको छ । केन्द्रीय निर्वाचन समितिले उम्मेदवारहरूको प्रारम्भिक सूची प्रकाशन गरेको हो । ...