ललितपुर । नेपालका लागि महिन्द्रा फोरव्हीलरको एक मात्र आधिकारिक बिक्रेता रहेको अग्नि ग्रुपले आफ्ना सेवाग्राहीहरूको सुविधाका निम्ति कुपन्डोल, ललितपुरमा नयाँ ट्विन पीक २ एस सर्भिस सेन्टर संचालनमा ल्याएको छ । यस २ एस सर्भिस ...
काठमाडौँ । सर्वाधिक विश्वसनीय टेक्नोलोजी ब्रान्ड रियलमीले नेपालीहरूको महान् चाड विजयादशमी, दिपावली तथा छठ पर्वको पावन अवसरमा ' दसैँ तिहार उमङ्ग : उपहारले सबै दङ्ग' योजना ल्याएको छ । यही...
सुदूरपश्चिम । काठमाडौँदेखि धनगढीसम्मको हवाई भाडा प्रतियात्रु रु १७ हजार पुर्याइएपछि चाडपर्वका समयमा काठमाडौँबाट घर फर्किन चाहने यात्रु मर्कामा परेका छन् । देशको आन्तरिक हवाईसेवामा सम्भवतः यो भाडादर सबैभन्दा बढी हो...
सिजी मोटर्सले पुराना गाडीसँग एक्सचेन्ज गरी नेटा भी लिन इच्छुकहरूका लागि आश्विन २४ गतेदेखि २८ गतेसम्मका लागि विशाल नगर, काठमाडौँ स्थित शोरुममा एक्सचेन्ज क्याम्पको आयोजना गरिरहेको छ । प्योर...
काठमाडौँ । चाडबाडको बेला किनमेलको चटारो परिरहेका बेला ‘बेलाको’ कम्पनीले आम उपभोक्तालाई उपहारको झटारो हानेको छ । योजना अनुसार हरेक सामानको खरिदमा हात खाली नजाने उपहारसँगै एक जना भाग्यमानी विजेताले...
मोरक्को । अर्थमन्त्री डा. प्रकाश शरण महतले नेपालमा लगानी गरेका विदेशी कम्पनीहरूले नाफा कमाइरहेको भन्दै कोरियन कम्पनीहरूलाई पनि लगानी गर्न आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व...
काठमाडौँ । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर २६औँ वर्ष पूरा गरी २७औँ वर्षमा प्रवेश गरेको छ । नेपाली आकाशमा सानो १८ सिटे जहाजबाट उडान भरेको बुद्ध...
काठमाडौँ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दिगो विकासका लक्ष्यहरू पूरा गर्न सरकारले ऐन कानुन र नीतिहरू सुधार गर्न आवश्यक रहेको बताएका छन् । मंगलबार महासंघ र राष्ट्रिय...
काठमाडौँ । नेपालीहरूको मुख्य चाड दसैँ–तिहारकै मुखमा बजारमा चिनीको हाहाकार मच्चिएको छ । न्यून स्वदेशी उत्पादनसँगै अन्तर्राष्ट्रिय बजारबाट समेत समयमै चिनी आयात हुन नसक्दा चाडबाडकै बेला बजारमा चिनीको व्यापक अभाव...
काठमाडौँ । नेपालमा यामाहा मोटरसाइकल र स्कुटरको एकमात्र वितरक एमएडब्लु इन्टरप्राइजेजले मात्र ३ लाख ७९ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । यो मोटरसाइकल यामाहा प्लेटफर्ममा निर्बाध रूपमा तीनवटा...
काठमाडौँ । लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सनराइज क्यापिटल लिमिटेड बीच एक आपसमा गाभ्ने-गाभिने सम्बन्धी औपचारिक निर्णय भएको छ । समझदारी पत्रमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको तर्फबाट अध्यक्ष सुमेद...
काठमाडौँ । भारतको प्रख्यात अटो मोवाइल कम्पनी टाटा मोटर्सले बार्सिलोना, स्पेनमा आयोजना गरेको “डिलर बिज्नेस प्लानिङ मिट २०२३” मा सिप्रदी ट्रेडिङ्ग प्रालिलाई “इन्टरनेशनल ट्रेलब्रेजर अफ द इयर” बाट सम्मानित गरेको...
काठमाडौं । नेपालको पहिलो फाइबर इन्टरनेट, आइपीटीभी र मल्टि–गिग इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले १२५एमबीपीएसको इन्टरनेट सेवा वार्षिक ८,४०० रुपैयाँको सुपथ मूल्यमा सार्वजनिक गरेको घोषणा गरेकोछ। यसका साथै महान् चाड...
काठमाडौं । विश्व लोकप्रिय ब्राण्ड रोयल इनफिल्डले हन्टर हेरिटेज राइड, २०२३ सम्पन्न गरेको छ । विश्व पर्यटन दिवसको अवसरमा पारेर रोयल इनफिल्डका लागि नेपालको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले शनिबार राजधानीका...
काठमाडौँ । हिन्दु नेपालीहरूको महान् चाड दसैँको मुखमा मूल्यवृद्धिलाई प्रशय दिने काम गरेको भन्दै सरकारले अर्को विरोध भएको छ । प्रभावकारी बजार अनुगमन नभएर कालोबजारी बढेको टिका टिप्पणी भइरहँदा नेपाल...
काठमाडौँ । सरकारले यही असोज २१ गतेदेखि सञ्चालन गर्ने सुपथ मूल्य पसलमा ९७ रुपैयाँमै चिनी पाइने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार मङ्सिर पहिलो सातासम्म चल्ने सुपथ...
काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले भारतको इनर्जी एक्सचेञ्ज (आइएक्स)को रियल टाइम मार्केटमा पनि विद्युत् बिक्री गर्न पहिलोपल्ट अनुमति पाएको छ । भारतको प्रतिस्पर्धी ऊर्जा बजारमा एक दिनअघि (डे अहेड) बिडिङ गरी...
काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) कोसी प्रदेशको अध्यक्षमा पवन सारडा निर्वाचित बनेका छन् । शुक्रबार सम्पन्न भएको परिसंघ कोसी प्रदेशको निर्वाचनमार्फत सारडा सर्वसम्मत अध्यक्षमा निर्वाचित बनेका हुन् । ...
छन्दु । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण आर्थिक दृष्टिले फलदायी भएको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन् । चीन भ्रमणमा रहेका प्रधानमन्त्री दाहालको भ्रमण दलमा...
काठमाडौँ । दसैँतिहार लक्षित यस वर्ष असोज २५ गतेदेखि सुकिला नयाँ नोट साट्न पाइने भएको छ । केन्द्रीय बैंकले घटस्थापनाको आसपास पारेर असोजको अन्तिम सातादेखि सर्वसाधारणका लागि नयाँ नोट सटही...
काठमाडौँ । आईसीटी अवार्ड २०२३को छनौट प्रक्रिया अन्तर्गत दोस्रो चरणमा उत्कृष्ट १२ सार्वजनिक भएका हुन् । अवार्डको छनौटमा उत्कृष्ट १२ स्टार्टअप, उत्कृष्ट १३ राइजिङ स्टार इन्नोभेसन र उत्कृष्ट १४ प्रडक्टहरू...
कायारो । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालजस्तो अल्पविकसित मुलुकको विकासका लागि सहुलियतपूर्ण वित्तीय सहायताका लागि आह्वान गरेका छन् । इजिप्टको शार्म अल शेखमा आयोजित एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ...
काठमाडौँ । नेपालीहरुको ठूलो चाड दसैँ, तिहार तथा छठ नजिकै आइपुगेको छ । चाडबाडका समयमा मूल्य, परिमाण तथा गुणस्तरमा उपभोक्ता ठगिँदै आएका छन् । व्यावसायिक क्रियाकलाप स्वच्छ, पारदर्शी एवं प्रतिस्पर्धी...
चितवन । सेगवे–नाइनबोटको नेपालका लागि आधिकारिक वितरक आईहब प्रा.लि.ले चितवन र बुटवलमा नयाँ शोरुम उद्घाटन गरेको छ । यी शोरुमहरू लोक सुशीला मोटर प्रा. लि, कालिका चोक, बुटवल र युनाइटेड...
काठमाडौँ । देवयानी इन्टरनेशनल नेपालले विशेष रूपमा बोल्ने र श्रवण–शक्ति नभएका महिलाद्वारा सञ्चालित विशेष केएफसी सञ्चालनमा ल्याएको छ । सेप्टेम्बर २३ को अवसरमा सञ्चालनमा आएको रेस्टुरेन्टमा फरक क्षमता भएका महिलाहरूको...
काठमाडौँ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा आफ्नो गौरवपूर्ण ५ वर्ष सफलता पूर्वक पूरा गरेको छ । यस महत्त्वपूर्ण अवसरमा शाओमीले उपस्थितिको पाँचवर्ष मात्र नभई नेपाली ग्राहकवर्गलाई इनोभेसन, गुणस्तर र...
चितवन । टाटा मोटर्सले आफ्ना उत्पादन विक्री वितरणका लागि भरतपुमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गको भरतपुरका लागि आधिकारिक वितरक एसएच मोटर्सले...
चीन । डिजिटल कुशलतालाई सुदृढ पार्न ह्वावे, आसियान फाउन्डेसन र दक्षिणपूर्व एशियाका शिक्षा मन्त्रीहरूको संगठन (सीमइयो) ले ’सिड्स फर द फ्युचर समिट–२०२३ को आयोजना गरेको छ । ह्वावेको पहलमा...
काठमाडौँ । सरकारले सन् २०३५ सम्म मुलुकको ऊर्जा क्षेत्रको समग्र विकासका लागि ४६ अर्ब अमेरिकी डलर बराबरको लगानी गर्ने लक्ष्यसहितको महत्वाकाङ्क्षी कार्ययोजना तयार पारेको छ । मुलुकको आर्थिक विकासको...
काठमाडौँ । स्टार हस्पिटल लिमिटेडद्वारा साधारण सेयर (आईपीओ) जारी गर्ने निर्णय गरेको छ । आईपीओ निष्कासनको प्रक्रिया अघि बढाउनका लागि विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको छ । बिहीबार...
काठमाडौँ । यहीँ असोज १० गतेदेखि राजधानीको भृकुटीमण्डपमा नवौं संस्करणको फर्निचर एक्स्पो (फर्नेक्स २०२३) को आयोजना हुने भएको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले एक्स्पो बारे जानकारी...
काठमाडौँ । वन तथा वातावरण मन्त्री वीरेन्द्र महतोले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण क्षेत्रमा पर्ने जलविद्युत आयोजनालाई अध्ययन सहमति दिन निर्देशन दिएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का...
काठमाडौँ । वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनीले हस्तकला निर्यात व्यापारको नेतृत्वदायी क्षेत्र हुन सक्ने बताएका छन् । नेपाल हस्तकला महासङ्घद्वारा मङ्गलबार ललितपुरमा आयोजित ‘हस्तकला वस्तुको निकासी व्यापारमा विद्यमान समस्या...
काठमाडौँ । चौधरी ग्रुपअन्तर्गत मिनभवनमा रहेको एलजी ब्रान्डको आफ्नै शोरुम अपग्रेड पश्चात् पुनः शुभारम्भ भएको छ । नयाँ र आधुनिक डिजाइनमा खोलिएको यस शोरुममा एलजी ब्रान्डका घरायसी विद्युतीय सामाग्रीहरू उपलब्ध छन्...
काठमाडौँ । नेपाल हस्तकला महासङ्घद्वारा नेपाल बैङ्क लिमिटेडको सह आयोजनामा नेपाल सन् २०२६ पछि अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति भए पछिका अवसर र चुनौतीबारे छलफल भएको छ । आगामी...
बुटवल । नेपालको लागि भारतबेन्जको आधिकारिक विक्रेता ओम्नि मोटर्स प्रालिले बुटवल उपमहानगरपालिका १० कालिका नगरमा पार्टर्स आउटलेट सञ्चालनमा ल्याएको छ । ग्राहकको सहजता र भातरबेन्जको जेनयुन पार्टर्सको पहुँच अझै...
लमजुङ । सन् नेपाल लाइफ इन्स्योरेन्स शाखा लमजुङद्वारा ३६ वर्षीय मृतक ज्ञानबहादुर भुजेल (बीमित) को परिवारलाई १४ लाख रुपैयाँ बराबरको मृत्यु दाबी बीमा भुक्तानी गरेको छ । शुक्रबार दिउसो जिल्लास्थित...
काठमाडौँ । नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै “हर मोडमा उमंग” नामको विशेष योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकले टिभिएसको मोटरसाइकल...
काठमाडौँ । बर्जर जेन्सन एन्ड निकोल्सन (नेपाल) प्रा.लि. ले दशैं र तिहार जस्ता पर्वहरुमा थप रौनक थप्न नयाँ उपभोक्ता योजना, “बर्जर हाम्रो घर हाम्रो शान” ल्याएको छ । यो योजना...
काठमाडौँ । टाटा जेन्युइन पार्टस् र टाटा मोटर्स जेन्युइन आयलको नेपालको एक मात्र आधिकारिक बिक्रेता सिप्रदी अटोपार्टस प्रा. लि. र नेपालको सबैभन्दा ठुलो अनलाइन स्टोर दराजबीच सहकार्य गर्ने सम्झौता भएको छ ...
काठमाडौँ । आइसर ट्रक तथा बसद्वारा कक्षा पाँचदेखि माथिका २०० भन्दा बढी विद्यार्थीको सहभागितामा ललितपुरको गोदावरीस्थित वज्र एकेडेमीमा सञ्चालित 'स्कुल बस र सडक सुरक्षा' सचेतना अभियान सफलतापूर्वक सम्पन्न भएको छ...