सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

फुटबल

पहिलो सिजनमै चर्च ब्वाइज बन्यो ‘ए’ डिभिजन लिग च्याम्पियन (तस्बिरहरु)

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड क्लबले जितेको छ । चर्च ब्वाइज ‘ए’ डिभिजनमा नवप्रवेशी क्लब हो । ‘बी’ डिभिजनबाट उक्लिएर माथिल्लो श्रेणीको लिग खेलेको पहिलो सिजनमै चर्च ...