काठमाडौँ । चर्चामा रहेका रौतहटका रामजी राम अन्ततः डाक्टर बनेका छन् । नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा पास गरेसँगै रामजी डाक्टर बनेका हुन् । उनले आफुले लाइसेन्स परीक्षामा पास भएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका छन् ...
काठमाडौँ । ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल, धापासीले सात हजार एक सय ५६ बिरामीलाई आइसियु (सघन उपचार कक्ष) मार्फत स्वास्थ्य सेवा प्रदान गरेको छ । ग्रान्डीले सन् २०१३ जुनदेखि बिरामीलाई आइसियु सेवा...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ को सङ्क्रमण दर घटदै गएपछि स्वेच्छिक रुपमा मास्कको प्रयोग गर्न आग्रह गरेको छ । मन्त्रालका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा समिरकुमार अधिकरीले एक...
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले विपन्न नागरिकलाई दश प्रतिशत निःशुल्क उपचार नगर्ने अस्पतालहरुलाई कारबाही गरिने बताएका छन् । शुक्रबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र र मेडिकेयर...
काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रका अस्पताल तथा स्वास्थ्य संस्थाहरूले विपन्न एवं लक्षित वर्गलाई कुल शय्याको १० प्रतिशत छुट्याई निःशुल्क उपचार सेवा नदिएको पाइएको छ । महानगरले जेठ ६ गते सूचना सार्वजनिक गरी...
काठमाडौँ । काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजले अत्याधुनिक एमआरआई प्रयोगमा ल्याएको छ । नेपालमै पहिलो पटक केएमसीले अत्याधुनिक २००÷६४ च्यानलको थ्री तेस्ला एमआरआई बिहीबारबाट प्रयोगमा ल्याएको हो । नेपालमा...
ड्राई फ्रुट खाँदा स्वास्थ्यमा के कति फाइदा पुग्छ भनेर धेरैले पढिसक्नुभयो होला । लगभग सबै ड्राई फ्रुट स्वास्थ्यका लागि लाभकारी हुन्छ तर तीमध्ये पनि एउटा यस्तो ड्राई फ्रुट छ, जसले स्वास्थ्यलाई धेरै...
सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको घोर्थली स्वास्थ्यचौकीको नवनिर्मित भवनको उद्घाटन गरेका छन् । मन्त्री बस्नेतले बिहीबार त्रिपुरासुन्दरी गाउँपालिका–१ मा हालै निर्माण सम्पन्न भएको स्वास्थ्यचौकीको दुई तले...
दैलेख । मोरङको क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले कर्णाली प्रदेशको दैलेखमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गराएका छन् । काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजबाट विशेषज्ञ डाक्टरको...
काठमाडौँ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ११ औँ कलेजो सफलताका साथ प्रत्यारोपण गरिएको छ । प्रत्यारोपण शल्यक्रियाको नेतृत्व कलेजो तथा मिर्गौला प्रत्यारोपण शल्य चिकित्सक तथा केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठ...
रगत हाम्रो शरीरको महत्त्वपूर्ण पदार्थ हो । रगतको मात्रामा थोरै कमी आए पनि हामी बाँच्न सक्दैनौँ । एक वयस्क स्वस्थ व्यक्तिको शरीरमा करिब ५–६ लिटरसम्म रगत हुन्छ । यसको मात्रा...
धनगढी । कैलालीको गेटामा सुरुवाती चरणमा मेडिकल कलेज बनाउने भनेर भौतिक संरचना बनाइयो । संरचना पनि तयार भयो । तर नानाथरीको प्रारुप खडा गरी दुविधा उत्पन्न गराइएपछि हाल अन्योलसँगै आक्रोश पैदा...
बुटवल । रुपन्देही जिल्लाको रोहिणी गाउँपालिकाबाट सरुवा भएर तिलोत्तमा नगरपालिकाको स्वास्थ्य संस्थामा आएका सिनियर अहेव गणेश भण्डारीले पुसदेखि अहिलेसम्म तलब पाएका छैनन् । स्वास्थ्य मन्त्रालयले कर्मचारी समायोजनमा सहमति दिएपछि...
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य मन्त्रालय अन्तर्गतका ९ जना उच्च कर्मचारीको सरुवा गरेका छन् । बुधवार मन्त्री स्तरीय निर्णय गर्दै बस्नेतले ९ जना उच्च कर्मचारीको सरुवा गरेका...
काठमाडौँ । काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहले महानगरपालिकाभित्र सञ्चालित विभिन्न स्वास्थ्य संस्थाले विपन्न एवं लक्षित वर्गले पाउनुपर्ने सुविधा नदिएको भन्दै नियमन र कारबाहीका लागि विवरणसहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन...
काठमाडौँ । ‘खाद्यान्न चाहिन्छ, सुर्तीजन्य पदार्थ होइन’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम आयोजना गरी आज सुर्तीजन्य पदार्थरहित दिवस मनाईँदै छ । यसै अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले भिडियो...
चितवन । सरकारले सञ्चालन गरेको खोज र खोप अभियानअन्तर्गत नियमित खोप छुटेका चार सय ३२ बालबालिकालाई खोप लगाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही वैशाखको १५ र ३१ गते...
तनहुँ । तनहुँको दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रमा डायलायसिस सेवा पुनः सञ्चालन गरिएको छ । उपकरण बिग्रिएपछि यहाँ बिगत डेढ महिनादेखि सो सेवा ठप्प थियो । यसअघि डायलायसिस...
काठमाडौँ । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहले १० प्रतिशत विपन्नलाई निःशुल्क स्वास्थ्य सेवा नदिने काठमाडौँ महानगरभित्र रहेका अस्पताल लगायत ६८ स्वास्थ्य संस्थालाई ७ दिने अल्टिमेटम दिएका छन् । स्वास्थ्य...
काठमाडौँ । वीर अस्पतालमा सञ्चालन नहुँदै साढे चार वर्षदेखि बिग्रिएर सशस्त्र प्रहरी अस्पतालको चौरमा थन्काइएको टोमोथेरापी मेसिन सटही हुने भएको छ । सञ्चालन नहुँदै बिग्रिएपछि निर्माण कम्पनीले अर्को टोमोथेरापी...
हाई हिल्स धेरै महिलालाई मनपर्छ । मन पनि किन नपरोस्, ट्रेडिङ फेसनदेखि व्यक्तित्व निखार्नसम्म हाई हिल्सले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छ । कति पटक महिलाले चाहेर पनि हाई हिल्स लगाउन...
सबैको भान्सामा चक्कु र चम्चा त हुन्छ नै । तरकारी काट्न चक्कु चाहिन्छ भने कतिलाई चम्चाले खाना खानुपर्छ । यस्तै, केही निकाल्नुपर्यो, केही चलाउनुपर्यो भने पनि चम्चा त चाहियो नै...
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई झण्डै ८४ अर्ब बजेट विनियोजन गरेको छ । सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष...
काठमाडौँ । सरकारले संघीय अस्पतालहरूमा एक चिकित्सक, स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । सोमबार अर्थमन्त्री प्रकाशशरण महतले बजेट प्रस्तुत गदैं सरकारी अस्पतालमा काम गर्ने...
काठमाडौँ । सरकारले वीर अस्पतालको बर्न वाडलाई बर्न सेन्टर बनाउने भएको छ । सोमबार अर्थमन्त्री प्रकाशशरण महतले प्रस्तुत गर्दै वीर अस्पतालको बर्न वार्डलाई विकास गरी सुविधा सम्पन्न बर्न सेन्टरको रुपमा...
काठमाडौँ । सरकारले आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउन १ अर्ब २८ करोड बजेट विनियोजन गरेको छ । सोमबार अर्थमन्त्री प्रकाशशरण महतले बजेट प्रस्तुत गर्दै आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट आधारभूत...
सरकारले डेंगु रोग फैलन नदिनका लागि लामखुट्टेको लार्भा र खोजेर नष्ट गर्ने अभियानलाई तीव्रता दिने भएको छ । सोमबार अर्थमन्त्री प्रकाशशरण महतले संघीय संसद्को संयुक्त बैठकमा आ.व २०८०/८१ को...
काठमाडौँ । सहिद गंगालाल हृदय रोग केन्द्र अत्याधुनिक ब्लड केन्द्र स्थापना गरिने भएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले अत्याधुनिक ब्लड केन्द्र स्थापना गरिने जानकारी दिए । यस्तै, ज्येष्ठ नागरिकका...
काठमाडौँ । अर्थमन्त्री प्रकाशशरण महतले सरकारले सबै संघीय अस्पतालबाट मिर्गौला प्रत्यारोपण गर्ने घोषणा गरेका छन् । आर्थिक वर्ष २०८०/८१ का लागि बजेट प्रस्तुत गर्दै महतले स्वास्थ्य उपचारका लागि सरकारले...
काठमाडौँ । सरकारले पाठेघरको क्यान्सर विरुद्धको एचपीभी खोप दिने भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले ९ देखि १५ वर्षसम्मका बालिकालाई एचपीभी खोप दिने बताए । सोमबार आगामी आर्थिक...
काठमाडौँ । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८३ अर्ब भन्दा भन्दा बढी बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले स्वास्थ्य तथा जनसंख्या...
काठमाडौं । सरकारले डेंगी रोग नियन्त्रणका लागि लामखुट्टेको लार्भा खोज र नष्ट अभियान सञ्चालन गर्ने भएको छ । आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाश शरण महतले मनसुन...
नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले बंशाणुगत रोगका रूपमा रहेको सिकलसेल एनिमिया र थालेसेमियाबारे गाउँ–गाउँमा चेतना जगाउन सुरु गरेको छ । थारु समुदायमा रहेको सिकलसेल एनिमिया र थालेसेमिया रोग नियन्त्रणका लागि...
काठमाडौँ । सरकारले देशमा स्वास्थ्य सम्बन्धी जनशक्ति ८ महिनाको अवधिमा ५.२ प्रतिशतले बढेको जनाएको छ । आइतबार अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै २०७९...
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले नेपालमा जलन उपचार व्यवस्थापनमा संलग्न उपत्यकाका ६ वटा अस्पताल प्रमुख र विज्ञहरुसँग आइतबार मन्त्रालयमा छलफल गरेका छन् । छलफलमा स्वास्थ्य तथा जनसंख्या...
काठमाडौँ । आर्थिक वर्ष २०७९/८० को फागुनसम्म सरकारी र निजी स्वास्थ्य संस्थाबाट २ करोड ८८ लाख पटक सेवा लिएका छन् । ती स्वास्थ्य संस्थाबाट उनीहरूले अन्तरङ्ग ,बहिरङ्ग र आकस्मिक सेवा लिएका...
अण्डा फिटेको र पकाएको भाँडा माझे पनि त्यसबाट एउटा नराम्रो गन्ध आउँछ । कतिपय अवस्थामा यो हटाउन खोजे पनि सजिलै हट्दैन तर यो गन्ध हटाउन असम्भव भने छैन । केही...
जानकी । बिरामीको चाप बढेसँगै नेपालगञ्जका अस्पतालमा रगतको अभाव भएको छ । नेपाल रेडक्रसको क्षेत्रीय रक्तसञ्चार केन्द्रका अनुसार बिरामीलाई दैनिक अनपेक्षित रुपमा रगत आवश्यकता पर्न थालेपछि अस्पतालमा रगतको अभाव भएको...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको दश महिनामा विनियोजन बजेटमध्ये ३८.९३ प्रतिशत बजेट मात्रै खर्च गरेको छ । मन्त्रालयको लेखा शाखाका अनुसार पुँजीगत खर्चतर्फ ४९.१४ प्रतिशत र चालुतर्फ ३४ दशमलव...
केरा एउटा यस्तो फल हो, जुन सजिलै हरेक ठाउँमा पाइन्छ । यसलाई स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ, त्यसैले यसलाई सुपरफुडको श्रेणीमा पनि राखिएको छ । यदि तपाईंले हरेक दिन एउटा...
खाना पकाउँदा प्याजको विशेष भूमिका हुन्छ । सलाद होस् वा तरकारी वा अन्य परिकार, प्याज बिना स्वाद अधुरो लाग्छ । त्यसैले त प्याज दिनहुँ नकाटी सुखै छैन । तर प्याज...