काठमाडौँ । नेपाली भाषामा झर्रोवादी आन्दोलनका एक अभियन्ता चूडामणि रेग्मीको नाममा स्थापित ‘चूणामणि रेग्मी झर्रो शैली सम्मान’ यस पटक वरिष्ठ कवि राजेश ढुङ्गानालाई प्रदान गरिने भएको छ । विगत साडे चार दशकदेखि कविता लेखनमा सक्रिय ...
कठिनाइ अनेकौँ थिए सुनाउनेको कमी थिएन जातमा सवाल फेरि किन ? पक्कै मानिस हुनुको परिभाषा थाहा थिएन जन्ती गए गोठामा बास शुभ साइत, बाजा गाजा हाम्रै आस सुन लगाऊ...
कलमले लेख्नुपर्छ,मसीले बोल्नु पर्छ अब समाजबाट विभेदलाई हटाउन खोज्दा पछाडि धकेल्ने ती तमाम विकृतिलाई पोल्नुपर्छ अब जीवन बाच्न होइन जिउन दिइनुपर्छ अब हरेक वर्गमाथि हुने विभेद सहने होइन ज्ञानको भकारी...
उसको शरीर लखतरान देखिन्थ्यो । कागजका गिलास भरिएको झोला भित्ताको काँटीमा झुन्ड्याउँदै उसले सोधी, “बाबा खोइ त ?” “दिनभरि त कोठामा सुतेर बस्नुभएको थियो, एक घण्टा भयो, कता निस्कनुभयो...
पौने रातमा उठेर चिसो पानीले नुहाउँदै म मातेर मस्त निद्रामा भएको बेला मेरी आमा भगवानका पाउमा अररो कम्मर लगाएर सकी नसकी वर्षौंदेखि एउटा गुप्त वरदान मागिरहेकी छन् आफ्नो कुहिएको...
एउटा कुवामा एक भ्यागुतो बस्थ्यो । त्यसै कुवामा फेरि सागरबाट अर्को एक भ्यागुतो आयो । त्यस कुवाको भ्यागुताले स्वाभाविक रूपमा सोध्यो–“कहाँबाट आउनु भयो मित्र ?” उसले भन्यो– “सागरबाट आएको...
काठमाडौँ । कवि रत्ननिधि रेग्मी शुक्राचार्यको ‘कवि हराएको सूचना’ कविता सङ्ग्रह प्रकाशित भएको छ । यस सङ्ग्रहभित्र घर–आँगन बाँझै भयो, महाकविको सम्झना, चुरोट, सदन हो कि खोर, आउ, सबै मानिसहरू !,...
अक्षर हुँदै शब्दमा पुग्ने, शब्दबाट वाक्यमा पुग्ने । रोकिने छैनौ कहिले पनि जानु छ टाढा काव्यमा पुग्ने ।। गरिब हामी छैनौँ कहिले, पढ्नका लागि अघि छौँ जहिले । बाटोमा...
श्रीमान् श्रीमती मिलेर परिवार बन्छ । परिवार परिवार मिलेर समाज बनेको हुन्छ । त्यसमा महिला र पुरुषको योगदान फरक फरक हुन्छ । तर त्यसलाई नजिकबाट नियाल्ने आँखाको कमी हुन्छ । ...
मैले जसलाई मुक्तिदाता माने, उही नै राजा बन्न खोजेपछि के लोकतन्त्र कि पर–लोकतन्त्र भनौँ खै । हिजो वंशवाद थियो, नातावाद थियो, कृपावाद थियो, अनि नश्लवाद थियो । हो, त्यहीविरुद्ध...
चुर्सेकी आमा र मेरो झगडा परालको आगो जत्तिकै छ । हुन पनि हामी दुई बुढाबुढी गफगाफ गरेको हो कि ठाकठाक ठुकठुक परेको पत्तै हुँदैन । बोली अलि खस्रो भए पनि...
सानो कुम्लोकुटुरो बोकेर ट्याक्कटुक्क अङ्ग्रेजी घोकेर एयरपोर्टतिर लुसुक लुसुक साथी म पनि हिँडे खाडीमुलुक टुङ्गो छैन कहिले आउँछु फेरि आफ्नो गाउँमा जाँदैछु जीवनको मूल्य तोकिने त्यस्तो ठाउँमा काम...
युनानका एक सम्राट्ले त्यो समयका एक महान मनिषी सोलनलाई आफ्नो राजमहलमा बोलाए । सोलन सुकरात जस्तै आत्मज्ञान प्राप्त मनिषी थिए । सम्राटले सोलनलाई यस कारण बोलाएका थिए– उनको धेरै...
यी परेली त्यसै भिजेका हैनन् भिजेका हुन् तिम्रै पर्खाइमा बगर भिजे जस्तै यी परेली भिजेका हुन् भीरमा फुलेको फूल जस्तो परैबाटको हेराइमा नयन जुधे जस्तै यी नजर जुधेका हुन् ...
‘तपाईं एक्लै बेस क्याम्प जान सक्नुहुन्छ ?’ ‘उतातिर नेपालीले खानबस्न पाउँदैनन् भन्छन् त ।’ ‘धेरै महँगो पर्छ रे खानेकुरा र बस्ने ठाउँ पनि ।’ ‘नेपाली एक्लैले बेस...
म जीवन बाँच्दछु म खुसीको सीमा पार गरेर अपार हाँस्दछु किन्तु थाहा छ मैले हास्ने अवसर कम पाउँछु प्रायः गम पाउँछु म समयमा हिँड्छु कि समय हिँड्छ आफैँलाई चिन्ने अवसर...
रावणको उदयसँगै सीताको हरण हुँदै छ शाषण र प्रणालीको पुनः विचरण हुँदै छ राक्षसहरू उदाउँछन् क्षय गर्छन् बेलाबेला कृष्णको भेषमा असुरको आवरण हुँदै छ मान्ने– विद्वता हो, बुद्धिमत्ता...
काठमाडौँ । प्राडा कटक मल्लको ‘न्याय–अन्याय : कानुन, भूराजनीति र कूटनीति’ पुस्तक सार्वजनिक भएको छ । बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा पूर्वप्रधानन्यायाधीश अनुपराज शर्माले उक्त पुस्तक विमोचन गरेका हुन् ।...
दोधारा चाँदनी । सुदूरपश्चिम विश्वविद्यालयले सुदूरपश्चिमका लोककथा सङ्कलन गरेर प्रकाशनमा ल्याउने भएको छ । विश्वविद्यालयले अन्य शैक्षिक र प्राज्ञिक गतिविधिमा यस क्षेत्रका भाषा, संस्कृति र साहित्यको अनुसन्धान संरक्षण गरी अघि...
भविष्यको खोजीमा सिमाना पार हुन सक्छ । समय परिस्थितिमा अल्झेर लाचार हुन सक्छ । उसले देश चिन्छ, देशले उसलाई चिन्दैन चिन्नेले स्वागत गर्न हतार हुन सक्छ । फूल...
चितवन । पत्रकार एवं कथाकार वसन्त पराजुलीको अङ्ग्रेजी कथाहरुको सङ्ग्रह ‘ड्रिमी आइज’ सार्वजनिक भएको छ । पछिल्लो पुस्ताका चर्चित कथाकार पराजुलीको यो तेस्रो कृति हो । कथा सङ्ग्रह भित्र १७...
काठमाडौँ । सरोकारवालाहरुबीच मगर समुदाय र संस्कृतिमा मगर भाषाको प्रयोगबारे मन्थन भएको छ । प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसादसहित सरोकारवालाहरु उपस्थित उक्त कार्यक्रममा प्रतिष्ठानका प्राज्ञसभा सदस्य डा.विष्णुकुमार सिञ्जालीले कार्यपत्र पेश...
जनता शोकमा भएको बखत उनले टीका लगाएनन् जनता दुःखमा भएको बखत उनले सुखको सहर रोजेनन् भूकम्पले थलिएका जनतासँगै उनले दुःख साटे खुला आकाशमा रहेका जनतालाई मुन्टो लुकाउने छाना बनाए ...
काठमाडौँ । पूर्वमन्त्री डा. भेषबहादुर थापाको ‘राष्ट्र परराष्ट्र, एकतन्त्रदेखि गणतन्त्रसम्म’ पुस्तक लोकार्पण भएको छ । मंगलवार काठमाडौँमा एक कार्यक्रमबीच पुस्तक लोकार्पण गरिएको हो । पुस्तक लोकार्पण समारोहमा बोल्दै लेखक थापाले...
काठमाडौँ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टर प्रालिको संयुक्त आयोजनामा भृकुटीमण्डपमा ‘दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०२३’ सुरु भएको छ । कार्यक्रममा नेपालका...
आधुनिक हतियार र सैन बल साथ ब्रिटिस लम्किरह्यो । एसिया अधिनस्थ गर्ने भनी ती खुब् आक्रामक नै बन्यो ।। नेपाल जित्न भनी ससैन्य हमला श्रीसिन्धुलीमा गरे । गोर्खाली जन–सैन्यको प्रत्याक्रमण,...
काठमाडौँ । कवि प्रेमप्रसाद भट्टराईको ‘अरब’ गीतिकाव्यको विमोचन गरिएको छ । साहित्यिक पत्रकार सङ्घले सोमबार सामाजिक विकास समाज, अनामनगर, काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि प्राडा सुरेन्द्र केसीले सो कृति...
पोखरा । साहित्यकार सरुभक्तले साहित्यको ५० वर्षमा १ हजार भन्दा बढी मुक्तक लेखेका छन् । उनले आफ्नो जीवनकालमा लेखेका मुक्तक समेटेर एउटै पुस्तक तयार गरिएको छ । २०३५ सालमा पहिलो...
टीकापुर । मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न स्घसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, हाम्रो पत्र...
गण्डकी । साहित्यकार सरुभक्तको मुक्तक सङ्ग्रह ‘सरुभक्तका मुक्तक’को आइतबार पोखरामा लोकार्पण गरिएको छ । नेपाल मुक्तक प्रतिष्ठान, बेलायत शाखाद्वारा प्रकाशित उक्त कृतिको वरिष्ठ कलाकार दुर्गा बराल ‘वात्सायन’लगायतले संयुक्तरुपमा विमोचन गरेका...
दैनिक हुलका हुल देश बनाउन, देश सिँगार्न आवश्यक युवा शक्ति वैदेशिक रोजगारको सिलसिलामा हवाई अड्डाको बाटो हुँदै बादलको मुटु चिरेर सिमाना पारिको आकाश ताक्दै आफ्नै पैसामा आफैँलाई बेचेर पलायन हुँदैछ,...
बेलायतका ऐतिहासिक सडकमा पाइला टेक्नेबित्तिकै मलाई पृथक् अनुभूति भयो । समय र संस्कृतिसँगै सभ्यताको उच्च तहमा पुगेको बेलायत यात्रा मेरा लागि अविस्मरणीय रह्यो । लन्डनको जीवन्त महानगर, बर्मिङ्घम, लेस्टर र...
समय फर्किन जान्दैन र यो मन पर्खिन मान्दैन आज म अबोध बालक झैँ शिर निहुर्याइरहेछु एउटै प्रश्न बारम्बार दोहोर्याइरहेछु कतै म आमाको आखाँबाट आँशुसरि झरिरहेको त छैन ? कतै म...
तिमी मेरो माया, नदी जस्तै बग्छौ मेरो हृदय फुल्छ रातो गुलाफ जस्तै जब तिमी मेरा लागि खुला बनेर आकासमा नीलो रङ पोत्छौ तिम्रो सुन्दरतामा सुकुमार बनेको यो संसार तारा जस्तै...
निर्मल आकाश, निश्चल धर्ती, निरन्तर पाइलाको गति ! यता हेरौँ कि उता आँखालाई भ्याइनभ्याई हिमाली रुपसी परी कति मादक ! यतिका दिनको यात्रा, यतिका बिदा व्यर्थ बिताउनु भएन यसको सदुपयोग...
राजाराम खेती गर्थे । खेतीपाती गर्दा उनी गोबर तथा प्राङ्गरिक मल प्रयोग गर्थे । ठिकै चलिरहेको थियो । खानाको शक्ति उच्च हुन्थ्यो । मिलावट थिएन । केही पढेका निस्के ।...
काठमाडौँ । कतारको राजधानी दोहामा कवि कृसु क्षेत्रीको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औँ जन्मजयन्तीको अवसरमा गैर आवासीय नेपाली सङ्घ कतार, अन्तर्राष्ट्रिय नेपाली...
मध्यपुर थिमि । स्व.वैकुण्ठहरि श्रेष्ठ स्मृति प्रतिष्ठानले प्रगतिवादी साहित्यकार, समालोचक, वरिष्ठ लेखक खगेन्द्र सङ्ग्रौलालाई स्व.वैकुण्ठहरि श्रेष्ठको ९० औँ जन्मजयन्तीको अवसरमा सम्मान गरेको छ । प्रतिष्ठानका अध्यक्ष श्यामकृष्ण श्रेष्ठको सभापतित्वमा...
काठमाडौँ । त्रिमूर्ति निकेतनले छ दशकदेखि नेपाली भाषा साहित्यको श्रीवृद्धिमा समर्पित रहँदै शास्त्रीय छन्द कविताको रचना एवम् छन्द काव्यको प्रचार अभियानमा समेत संलग्न भई विशिष्ट योगदान गर्ने प्रा. मुकुन्द शरण...
काठमाडौँ । इतिहासका बारेमा उपन्यास लेखेका साहित्यकार श्रीप्रसाद उपाध्याय घिमिरे (एसपी आशा) को ८० वर्षको उमेरमा निधन भएको छ । तीन वर्षदेखि प्रोष्टेट क्यान्सरबाट पीडित घिमिरेको ललितपुरस्थित बिएण्डबी अस्पतालमा उपचारका क्रममा...
यता हेर्छु उता हेर्छु छैन कतै केही पनि आएको छ अचानक सुरु हुन्छ कम्पन पनि धर्ती माता यो के हँुदैछ, बुझ्न सकिएन, मानवलगायतका सम्पूर्ण प्राणीलाई, यो नसोचेको अत्यास अनि सङ्कट...