आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सेयर मार्केट

सोनापुर मिनरल्स एन्ड आयलको आईपीओ बाँडफाँट, कतिले पाए कम्पनीको सेयर ?

काठमाडौँ । सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले असोज १४ गतेदेखि प्रतिकित्ता २३७.५८ रुपैयाँ अंकित सर्वसाधारणका लागि जारी गरेको ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर बुधबार बाँडफाँड भएको हो ...