आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सेयर मार्केट

नेप्सेको कारोबार ७९ करोडमा ओर्लियो, ६ अंकको गिरावट

काठमाडौँ । निरन्तर ओरालो यात्रामा रहेको नेप्से सूचक मंगलबार थप ६.४५ अंकले घटेर १९ सय ६१.३७ अंकको विन्दुमा ओर्लिएको छ । नेप्सेमा सूचिकृत अधिकांश सूचक ऋणात्मक हुँदा यस दिन कारोबार रकममा समेत अनपेक्षित गिरावट आएको ...