मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

सरकार ! फास्ट ट्र्याकबाट भौतिक तयारी गर !

कोरोना महाव्याधिसँग जुघ्न सरकारले चैत १० गतेदेखि लकडाउनको घोषणा गरिसकेको छ । विशेषतः फ्रान्सबाट नेपाल आएका नेपाली छात्रामा कोरोनाको संक्रमण पुष्टि भएको सार्वजनिक गरेलगत्तै नेपाल सरकारले लागू गरेको ‘लकडाउन घोषणा’ले...