मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

आत्महत्या दुरुत्साहनको आरोपमा शिक्षक पक्राउ

कञ्चनपुरको बेलौरी नगरपालिका–६ का खैरनाका मोहनसिंह ऐरी आत्महत्या दुरुत्साहनको आरोपमा आज पक्राउ परेका छन् ।  विषालु पदार्थ सेवन गरी आत्महत्या गर्न आफ्नै श्रीमतीलाई बाध्य पारेकोे भन्दै मृतक ऐरीका बुबा शेरसिंह...