सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ग्वार्काेमा जिपको ठक्करबाट पैदल यात्रीको मृत्यु

ललितपुरको ग्वार्काेमा हिजो बेलुकी स्कोरपियो जिपको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । नम्बर खुल्न नसकेको निलो रङको स्कोरपियो जिपले पैदल हिँडिरहेकी अन्दाजी २६ वर्षीया युवतीलाई हिजो राति ठक्कर दिएको...