सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आकाशमा दुई विमान ठोक्किदा तीन जनाको मृत्यु

संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यमा दुई वटा साना विमान आकाशमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ । शनिबार भएको उक्त दुर्घटनाको वोल्डर काउन्टी शेरिफको कार्यालयले पुष्टि गरेको छ ।  ...