सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भारतीय  गाडीको ठक्करबाट मोरङमा दुई जनाको मृत्यु

मोरङको बुढीगंगा गाउँपालिका–२ गंगाचाेकमा भएकाे सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । भारतीय नम्बर प्लेटको टेलर​को ठक्करबाट आज बिहान ६ बजे मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो । मृत्यु...