आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादीमा निरन्तर पहिरो : ललिता निवास काण्डले अध्यक्ष नेपाल र पार्टीको भविष्य कस्तो होला ?

काठमाडौँ । नेकपा एमालेमा झण्डै १५ वर्ष शक्तिशाली महासचिव रहेका माधवकुमार नेपाललाई एमालेमा विद्रोह गरेर नयाँ पार्टी बनाएको २ वर्षमै पार्टी जोगाउन हम्मेहम्मे परेको छ । २०७८ भदौ २ मा...