सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

चीनविरुद्धको समर्थनमा अष्ट्रेलियाको यस्तो दाबी

कोरोनाभाइरसको संक्रमण महामारीको रुपमा फैलनुमा चीनको भूमिकाबारे स्वतन्त्र अनुसन्धानको आफ्नो मागलाई हालसम्म थुप्रै देशले समर्थन गरिरहेको अष्ट्रेलियाले दाबी गरेको छ । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले पछिल्ला केही समयदेखि कोभिड–१९...