आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रभाव पार्न सक्ने खेलाडी – बास डी लिड (नेदरल्यान्ड्स)

काठमाडौँ । पाँचौँ पटक आईसीसी एकदिवसीय विश्वकपमा सहभागिता जनाइरहेको नेदरल्यान्ड्सले सबैभन्दा बढी भरोसा गरेको खेलाडी हुन्, बास डी लिड । २४औँ वर्ष प्रवेशको सङ्घारमा रहेका यी अलराउन्डरको प्रदर्शनले विश्वकपमा नेदरल्यान्ड्सको...