आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नक्कली शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाही गर्नुपर्छ : कांग्रेस प्रवक्ता महत

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाही गर्नुपर्ने बताएका छन् । शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास...