मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

नेपालमा ३०/४० जनामा मात्रै कोरोनाको संक्रमण देखिए नाकाबन्दी हुने चिन्ता

काठमाडौं । विश्वभरी सन्त्रास फैलाएको कोरोना भाइरसका कारण नेपालमा नाकाबन्दी हुने आशंका व्यक्त गर्न थालिएको छ ।  चीनको उहानबाट देखिएको भाइरसले विश्वव्यापी अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने विश्लेषण भइरहेका बेला...