आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुरक्षा कारबाहीमा दुई जना आतङ्ककारी मारिए

कुपवाडा । भारत अधिनस्थ जम्मुकश्मीरको पाकिस्तान नियन्त्रित सीमा क्षेत्र कुपवाडा जिल्लामा भारतीय सेना र जम्मूकश्मीर प्रहरीले गरेको संयुक्त कारबाहीमा दुई जना आतङ्ककारी मारिएका छन् ।  कुपवाडा जिल्लाको डोबनार माछाल...