आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भारतमा ‘भारत’ लेख्दा विवाद

नयाँ दिल्ली । जी–२० शिखर सम्मेलनको अवरमा भारतीय राष्ट्रपतिको तर्फबाट दिइने रात्रिभोजका लागि छापिने कथित निमन्त्रणा पत्रलाई लिएर विवाद भएको छ । राष्ट्रपतिको तर्फबाट पठाइएको निमन्त्रणा पत्रमा कथित रूपमा ‘भारत’...