आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मुगुमा तीन जना बालबालिकासहित चार जनाको शव फेला

सुर्खेत। मुगुमा तीन जना बालबालिकासहित चार जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार  छायाँनाथ रारा नगरपालिका-६ मा मन्दुमा शव फेला परेका हुन्। उनीहरूको हत्या भएको आशङ्का...