आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्रोत नखुलेको ८ लाखसहित एकजना पक्राउ

पर्सा । स्रोत नखुलेको ८ लाख नेपाली रुपैयाँसहित एक जना पक्राउ परेका छन् । वीरगंज महानगरपालिका-१६ स्थित सडकबाट स्रोत नखुलेको रकमसहित बारा प्रसौनी गाउँपालिका-२ बस्ने ३३ वर्षीय सुनिल कुमार साहलाई...