बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

स्वास्थ्य खबर

आन्दोलनरत स्वास्थ्यकर्मीद्वारा वार्ता समिति गठन

आन्दोलनरत ‘नेपाल संयुक्त स्वास्थ्य संघर्ष समिति’ले सरकारसँग बार्तामा लागि आठ सदस्यीय समिति गठन गरेको छ ।  सोमबार नेपाल चिकित्सक संघका अध्यक्ष तथा समितिका संयोजक डाक्टर लोचन कार्कीको संयोजकत्वमा आठ सदस्यीय समिति गठन गरिएको हो । ...