आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चिकित्सकमाथिको कुटपिट अराजकताको पराकाष्ठा हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चिकित्सकमाथिको कुटपिट अराजकताको पराकाष्ठा भएको बताएका छन् । बिहीबार सामाजिक सञ्जाल ट्वीटरमा उनले  चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न माग गरे । ...