आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न प्रदेश सरकारले गठन गर्‍यो अध्ययन समिति

पोखरा । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न गण्डकी प्रदेश सरकारले अध्ययन समिति गठन गरेको छ । गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाको अध्यक्षतामा समिति गठन गरिएको हो...