आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बेन स्टोक्सले आईपीएल नखेल्ने

काठमाडौँ । इङ्ल्यान्डका अलराउन्डर बेन स्टोक्सले सन् २०२४ को इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट नखेल्ने भएका छन् । लगातारको प्रतियोगिताका कारण थकित भएकाले उनले आगामी आईपीएल नखेल्ने निणर्य लिएका हुन्...