नयाँ दिल्ली । निर्माता रमेश तौरानीले दिवालीको अवसरमा दिएको एउटा पार्टीमा फिल्म निर्माता डेविड धवन र अभिनेता गोविन्दा एक अर्कालाई अँगालो हालेर गफ गरिरहेका देखिए । सोही पार्टीको एउटा फोटो सामाजिक सञ्जालमा पोष्ट गर्दै गोविन्दाले ...
नयाँ दिल्ली । करण जोहरको च्याट शो कफी विथ करण प्रायः विवादमा आइरहन्छ । कहिले अतिथिको अभिव्यक्तिका कारण त कहिले जोहरको प्रश्नका कारण पनि शोबारे नकारात्मक टीकाटिप्पणी भइरहने गर्दछ ।...
नयाँ दिल्ली । द आर्चिजबाट कयौँ स्टार किड्ज आफ्नो एक्टिङ डेब्यु गर्दैछन् । यसमा एक हुन् अमिताभ बच्चनका नाति अगस्त्य नंदा । अगस्त्यको डेब्यूलाई लिएर यति बेला पूरै बच्चन...
नयाँ दिल्ली । फवाद खान पाकिस्तानका ह्यान्सम हिरो हुन् । फवादले केही भारतीय फिल्ममा काम समेत गरेका छन् । सन् २००७ मा पाकिस्तानी फिल्म ‘खुदाके लिए’बाट डेब्यू गरेका फवादले सन्...
मुम्बई । सोनी टिभीको चर्चित टेलिभिजन कार्यक्रम सीआईडीमा इन्स्पेक्टर फ्रेडरिकको भूमिका निर्वाह गरेका अभिनेता दिनेश फडणीसलाई शुक्रबार साँझ हृदयघात भएपछि उनलाई अस्पताल भर्ना गरिएको छ । यसको पुष्टि उनका सहकलाकार...
मुम्बई । अजय देवगन आफ्नो आगामी फिल्म सिंघम अगेनका कारण लगातार चर्चामा छन् । हालै फिल्मका केही पोस्टर सार्वजनिक गरिएको थियो । यी पोस्टरहरूलाई हेरेर फिल्मप्रति दर्शकहरूको उत्साह बढेको छ । ...
मुम्बई । डिसेम्बर १ मा रिलिज भएदेखि नै फिल्म एनिमलले बक्स अफिसमा धमाका मच्चाइरहेको छ । यस फिल्मका सबै स्टार कास्ट चर्चित र ठूला कलाकार हुन् । प्राप्त जानकारी...
नयाँ दिल्ली । अहिले सिनेमा हलमा फिल्महरु केही हप्ता वा दिनमै हटिसक्छन् । कति फिल्म त कहिले आए अनि कहिले गए भन्ने नै थाहा हुन्न । तर सन् १९९६ मा...
मुम्मई । ‘धूम’ र ‘धूम २’ जस्ता सुपरहिट फिल्मका निर्देशक सञ्जय गढवीको निधन भएको छ । आइतबार बिहान मर्निङ वाक गर्ने क्रममा उनलाई हृदयाघात भएको थियो । सञ्जय आज...
मुम्बई । बलिउड अभिनेता विक्की कौशलले नेपाली गीत ‘यो नेपाली शिर उचाली’ मा नृत्य गरेका छन् । उनले गोर्खाली सेनाको एक कार्यक्रममा पुगेर सेनाहरुसँग नृत्य गरेका छन् । जसको...
मुम्बई । यस दीपावलीमा हलमा रिलिज भएको सलमान खानको टाइगर-३ ले विश्वभरका थिएटरमा ३ सय करोड भारुभन्दा बढीको कमाई गरेको छ । फिल्मको सफलताको बारेमा कुरा गर्दै खानले टाइगर फ्रेन्चाइजीको...
काठमाडौँ । बलिउड अभिनेता रणवीर कपुरको नयाँ फिल्म एनिमलको अहिले निकै चर्चा भइरहेको छ । ट्रेलर सार्वजनिक भएपछि फिल्मप्रतिको चासो झनै बढाइदिएको छ । ट्रेलर आएको दुई दिनमै निर्माताहरूले...
नयाँ दिल्ली । जावेद अख्तर अर्थात् शोले र जंजीर फिल्मका सह–लेखक । उनले बलिउडमा कयौँ चर्चित गीत लेखेका छन् । अनिल कपुरको मिष्टर इन्डियादेखि शाहरुख खानको कभि अल्बिदा ना केहना...
काठमाडौँ । भारतीय लोकप्रिय गायक विनित सिंह नेपाल आउने भएका छन् । उनी आफ्नो ब्यान्ड सहित साङ्गीतिक प्रस्तुतिका लागि नेपाल आउन लागेका हुन् । दरबारमार्गस्थत क्लब प्लाटिनममा आगामी डिसेम्बर २ (मङ्सिर...
नयाँ दिल्ली । पछिल्ला केही दिनयता डिपफेकको चर्चा निकै सुन्नमा आइरहेको छ । दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दनाको नक्कली भिडियोले सामाजिक सञ्जालमा तहल्का पिटेको केही दिनमै कट्रिना कैफ र काजोलको...
मुम्बई । ऋतिक रोशन र दीपिका पादुकोण स्टारर फिल्म ‘फाइटर’ चर्चामा छ । यसैबिच चलचित्रमा दीपिका र ऋतिकको लुक सार्वजनिक गरिएको छ । यो फिल्म भारतको पहिलो एरियल एक्सन फिल्म...
चेन्नई । मिचौङ चक्रवातले भारतको दक्षिणी राज्यहरूमा विनाश जारी राखेको छ। तमिल अभिनेता विष्णु विशालसँगै बलिउड सुपरस्टार आमिर खान पनि चक्रवातका कारण चेन्नईमा आएको बाढीमा फसेका थिए । अहिले इन्टरनेटमा...
नयाँ दिल्ली । दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार अल्लु अर्जुन आजभोलि उनको बहुप्रतिक्षित फिल्म पुष्पा २ को शुटिङमा व्यस्त छन् । फिल्मको निर्देशक हुन् सुकुमार । अल्लुका फ्यानहरूमा यो फिल्मको...
नयाँ दिल्ली । भारतीय अभिनेता विजय बर्मा यतिबेला अभिनेत्री तमन्ना भाटियालाई डेट गरिरहेका छन् । एक अर्कासँगको सम्बन्धलाई लिएर यो जोडी लामो समयदेखि चर्चामा छ । प्रायः कार्यक्रम र पार्टीमा यी...
इस्लामाबाद । हानिया आमिरको छिमेकी देश पाकिस्तानमा उनको फ्यान फलोइङ निकै बलियो छ । उनी पाकिस्तानी फिल्म उद्योगमा सबैभन्दा मन पराइने अभिनेत्री हुन्। जारी आईसीसी विश्वकपका क्रममा उनी र...
नयाँ दिल्ली । बलिउडमा मानिसहरू नाम कमाउन अनि आफ्नो पहिचान बनाउन आउँछन् । आफूलाई स्थापित गर्न आजीवन सङ्घर्ष गर्नेहरू पनि छन् । तर बी टाउनमा यस्ता कयौँ अभिनेत्री पनि जसले...
नयाँ दिल्ली । दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनको डिमान्ड यति बेला निकै बढेको छ । तेलुगु फिल्म पुष्पाको सफलतापछि अल्लुले आफ्नो ब्रान्ड इन्डोर्समेन्टको पारिश्रमिक १७ गुणा बढाएका हुन् । इकोनोमिक...
मुम्बई । अभिनेत्री कट्रिना कैफ पछिल्लो समय फिल्म ‘टाइगर ३’ को कारण चर्चामा छिन् । केही दिनअगाडि रिलिज भएको फिल्मले बक्स अफिसमा राम्रो व्यवसाय गरिरहेको छ । ‘टाइगर ३’...
मुम्बई । दीपावलीको अवसर पारेर रिलिज गरिएको सलमान खान अभिनीत टाइगर–३ ले भारतमा ४४.५ करोड भारु कमाउँदै बक्स अफिसमा धमाकेदार सुरुवात गरेको थियो । रिलिजको पहिलो तीन दिनमा राम्रो कमाई...
मुम्बई । सामाजिक सञ्जालमा अभिनेता नाना पाटेकरको एउटा भिडियो भाइरल भइरहेको छ जसमा उनले एक बच्चालाई थप्पड हानिरहेको देखिन्छ । यो भिडियो वाराणसीमा चलिरहेको ‘जर्नी’ नामक चलचित्रको सुटिङको दौरान खिचिएको...
नयाँ दिल्ली । भारतका चर्चित गायक तथा र्यापर बादशाह प्रायः आफ्नो गीतका कारण चर्चामा रहन्छन् । यतिबेला भने उनी आफ्नो निजी जीवनका कारण चर्चामा छन् । बलिउड अभिनेत्री शिल्पा शेट्टीको...
नयाँ दिल्ली । हरेक कलाकारको आ–आफ्नै विशेषता र फरक खुबी हुन्छ । कोही एक्सन सिनमा पारंगत हुन्छन् त कोही हसाउन । बलिउडमा सिरियल किसर भनेर चिनिएका इमरान हासमी किसिङ सिनका...
न्युयोर्क । अमेरिकी टिभी शृङ्खला ‘स्क्रिम’ मा अभिनय गरेकी अभिनेत्री मेलिसा बरेरालाई इजरायल विरोधी बयान गरेको भन्दै सिरिजको सातौँ संस्करणबाट बर्खास्त गरिएको छ । यसबारे मेक्सिकोकी यी अभिनेत्रीले आफ्नो मौनता तोड्दै...
नयाँ दिल्ली । सलमान खान र कट्रिना कैफको बहुप्रतिक्षित टाइगर ३ दिवालीको अवसर पारेर रिलिज भएको थियो । फिल्मको एडभान्स बुकिङ हेर्दा यो फिल्मले यस वर्षका दुई ब्लकबष्टर फिल्म पठान...
नयाँ दिल्ली । यति बेला बलिउड दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दनाको डीपफेक भिडियोका कारण तरंगित छ । रश्मिकाको कान्ड सेलाउन नपाउँदै कट्रिनाको छेडखानी भएको फोटो अहिले भाइरल बनिरहेको छ ।...
मुम्बई । सलमान खानको आगामी फिल्म टाइगर ३ को नयाँ गीत रिलिज गरिएको छ । फिल्म रिलिज हुने डेट नजिकिँदै गर्दा फिल्मप्रति दर्शकहरूको उत्साह बढिरहेको छ । हालै मात्रै फिल्मको ट्रेलर...
मुम्बई । कैलाश खेरको आवाज मन नपराउने त को नै होला र ? विश्वभर उनको करोडौं फ्यान छन् । गायनकै लागि सन् २०१७ मा उनले भारत सरकारबाट पद्य श्री पुरस्कार...
मुम्बई । बलिउडका किंग खान शाहरुख खानको सम्पत्ति यो वर्ष १३ अर्ब रुपैयाँले बढेको छ । गएको वर्ष उनको नेटवर्थ ५१ अर्ब १६ रुपयाँ थियो । जवान र पठानको सफलतापछि...
मुम्बई । दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दानाको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । सोमबार सो डिपफेक भिडियो बाहिरिएको थियो । यसमा रश्मिका जस्तै देखिने एउटी युवति डीप...
मुम्बई । बलिउड अभिनेता अजय देवगनको बहुप्रतिक्षित फिल्म ‘सिंघम अगेन’ को चर्चा यतिबेला उच्च छ । रोहित शेट्टीको निर्देशन रहेको फिल्म सिंघम फ्रेन्चाइजीको तेस्रो फिल्म हो । यो फिल्ममा...
काठमाडौँ । बिहिबार द आर्चिजको ट्रेलर रिलिज भयो । नेट्फिलक्सको यो फिल्ममा स्टार किड्जको बाक्लो उपस्थिति छ । फिल्ममा अभिताभ बच्चनको नाती अगस्त्य नन्दा, शाहरुख खानको छोरी सुहाना खान,...
मुम्बई । बलिउड अभिनेता रणदीप हुड्डा बिहे गर्दैछन् । लामो समयदेखिको प्रेमिका लिन लैशरामसँग उनले बिहे गर्न लागेको चर्चा चलिरहेको छ । यो महीनाको अन्त्यमा दुबै बिहेबन्धनमा बाँधिने तयारीमा रहेको...
मुम्बई । बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्राको बलिउड डेब्यू असफल साबित भएको छ । उनको फिल्म युटी६९ लाई दर्शकहरूले मन पराएनन् । यो फिल्मले लाखमा मात्रै कमाई गर्न...
नयाँ दिल्ली । बलिउड अभिनेत्री अनुष्का शर्मा गर्भवती भएको हल्ला केही समयदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यसैबिच अहिले इन्टरनेटमा अनुष्का र उनको श्रीमान् विराट कोहलीको एउटा भिडियो ट्रेन्डिङ...
नयाँ दिल्ली । सुपरस्टार रजनीकान्तका संसारभर करोडौं फ्यान छन् । ७२ वर्षको उमेरमा पनि यिनी फिल्ममा शीर्ष भूमिकामा खेलिरहेका छन् । हिरोको बाउ वा खलनायकको भूमिका खेल्ने बेलामा यिनी...
नयाँ दिल्ली । डीपफेकको दुरुपयोगका घटनाहरू दिनानु दिन बढ्दै गइरहेको छ । दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दनाको मोर्फ्ड भिडियो अनि बलिउड अभिनेत्री कट्रिना केफको फोटोमा छेडखानीको घटना सेलाउन पाएकै छैन...