मुम्बई । सन्नी देओलको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा सन्नी सडकमा लड्खडाएर हिँडिरहेको देखिएका छन् । यसपछि उनी अटो चालककहाँ जान्छन् । अटो चालकले उनीहरूलाई सहयोग गर्छन्। यो देखेर मानिसहरुले ...
नयाँ दिल्ली । भर्खरै मात्रै सलमान खानको बहुप्रतिक्षित फिल्म टाइगर ३ आएको थियो । यो फिल्मले बक्स अफिसमा जादु देखाउन सकेन । सलमानको लागि कमब्याक हुने अपेक्षा गरिएको फिल्मले हिन्दी...
मुम्बई । शाहरुख खानको फिल्म डंकीको ट्रेलर ५ डिसेम्बरमा रिलिज भएको थियो । रिलिज भएको २४ घण्टाभित्र ट्रेलरले युट्युबमा ५ करोड ९० लाखभन्दा बढी भ्युज पाएको छ । योसँगै...
मुम्बई । एनिमलले विश्वभर ५२७.६० करोड भारतीय रुपैयाँ संकलन गरेको छ । रणवीर कपुरको फिल्मले रिलिजको छैटौँ दिनमा यो उपलब्धि हासिल गरेको हो ।यो उनको करियरको दोस्रो उत्कृष्ट फिल्म बनेको...
नयाँ दिल्ली । भारतीय अभिनेता विक्रान्त मैसीको फिल्म ‘१२वी’ फेल ओस्कारमा गएको छ । स्वतन्त्र मनोनयनमार्फत यो फिल्मलाई ओस्कारमा पठाइएको फिल्मका अभिनेता विक्रान्त मैसीले भनेका छन् । फिल्म एक महिना अघि...
मुम्बई । अभिनेत्री पायल घोषले चकित पार्ने दाबी गरेकी छन् । पायलले सांसद गौतम गम्भीरले उनलाई नियमित रूपमा फोन गर्ने र पूर्व क्रिकेटर इरफान पठान मात्र उनले माया गर्ने व्यक्ति...
चण्डीगढ । केही समययता अभिनेत्री कंगना रनौतले भाजपाको टिकटमा चण्डीगढबाट लोकसभा चुनाव लड्ने चर्चा चलिरहेको थियो । शुक्रबार अभिनेत्री कंगना आफैँले यी अफवाहको अन्त्य गरिन् । कंगनाले आफ्नो इन्स्टाग्राममा...
नयाँ दिल्ली । रणवीर कपरले एनिमलको रुपमा ज्वाकपट पाएका छन् । शुक्रबार रिलिज भएको यो फिल्मले चार दिनमा विश्वभर ४ अर्ब २५ करोड भारु कलेक्सन गरेको छ । भारतभर...
नयाँ दिल्ली । बलिउडकी टप सिंगर निकिता गान्धीको कन्सर्टमा भागदौड हुँदा ४ जनाको मृत्यु भएको छ । केरलाको कोच्चीमा एउटा विश्वविद्यालयमा उक्त कन्सर्टको आयोजना गरिएको थियो । कोचीन यूनिवर्सिटी...
नयाँ दिल्ली । केजीएफ च्याप्टर–२ यता कन्नड स्टार यशको कुनै फिल्म आएको छैन । उनका फ्यानहरु यशको नयाँ फिल्म कहिले आउँला भनेर कुरिरहेका छन् । यस अघि यशले आफ्नो जन्मदिनमा...
काठमाडौँ । बलिउडका किङ खान शाहरुखको आगामी फिल्म ‘डंकी’को ट्रेलर सार्वजनिक भएको छ । राजकुमार हिरानी निर्देशित फिल्मको ट्रेलरमा फिल्मका केही महत्त्वपूर्ण दृश्य र गीतले प्राथमिकता पाएको छ । ...
मुम्बई । सोनी टिभीको चर्चित टिभी शो सीआईडीमा इन्स्पेक्टर फ्रेडरिकको भूमिका निभाएका अभिनेता दिनेश फडणीसको निधन भएको छ । यो कुराको पुष्टि दिनेशका साथी र को-स्टार दयानन्द शेट्टीले गरेका छन्...
मुम्बई । रणवीर कपुर अभिनित फिल्म ‘एनिमल’ प्रदर्शनको सुरुवातको दिन देखिनै राम्रो आम्दानी गर्न सफल देखिन्छ । गत शुक्रबार रिलिज भएको फिल्मले ४ दिनमा ४०० करोड कमाउन सफल भएको छ...
रणवीर कपुरको शीर्ष भूमिका रहेको एनिमलको प्रमोसन भइरहेको छ । यसैबिच रणवीर कपुर र फिल्मकी हिरोइन रश्मिका मन्दना सिंगिङ्ग रियालिटी शो इन्डियन आइडलमा अतिथिको रुपमा गएका थिए । यहीबेला...
नयाँ दिल्ली । शाहरुख खानकी छोरी सुहाना खानको द आर्चिज अहिले नेटफ्लिक्समा स्ट्रीम भइरहेछ । बलिउडका कयौं स्टारहरुले फिल्ममा नव कलाकारहरुको अभिनयको खुलेर तारिफ गरेका थिए । आम दर्शकहरुले...
नयाँ दिल्ली । रणवीर कपुर र रश्मिका मंदनाको मुख्य भूमिका रहेको हिन्दी फिल्म एनिमलले यतिबेला फिल्म हलमा धमका मच्चाइरहेको छ । संदिप रेड्डी वांगाको यो फिल्मलाई एकातिर मानिसहरूले सराहना गरिरहेका छन्...
मुम्बई । हिन्दी फिल्मका हिट म्यान धर्मेन्द्र शुक्रवारबाट ८८ वर्ष पुगेका छन् । यो उमेरमा पनि उनी फिल्म ‘रकी और रानीको प्रेम कहानी’ जस्तो फिल्ममा मुख्य भूमिकामा देखिएका थिए ।...
हैदराबाद । पुष्पा फिल्ममा अल्लु अर्जुनको मिल्ने साथीको भूमिकामा देखिएका अभिनेता जगदीश प्रताप भंडारीलाई प्रहरीले समातेको छ । जुनिएर आर्टिष्टलाई उत्पीडन गरेको आरोपमा उनी पक्राउ परेका हुन् । हैदराबादको...
नयाँ दिल्ली । रणवीर कपुर र बबी देओलको फिल्म एनिमलबारे निकै विवाद भइरहेको छ । फिल्ममा व्यापक रुपमा हिंसा देखाइएको छ । केही दृश्य त अति नै डर लाग्दा...
हैदराबाद । जब निर्देशक सन्दीप रेड्डी वांगाले चलचित्र कबीर सिंहमा शाहिद कपुरलाई कास्ट गर्ने मन बनाए, धेरैले उनको यो निर्णयमाथि प्रश्न उठाएका थिए । त्यतिबेलासम्म शाहिदको कुनै पनि चलचित्रले १...
मुम्बई । ऋतिक रोशन र दीपिका पादुकोण अभिनित फिल्म ‘फाइटर’ को टिजर रिलिज भएको छ । टिजरमा फिल्मको केही दमदार एरियल एक्सन दृश्यहरु समेटिएको छ । फिल्ममा निकै भिएफएक्स र...
हैदराबाद । अभिनेत्री रश्मिका मन्दानाले डीपफेकबाट महिलाहरूलाई सचेत रहनुपर्ने बताएकी छन् । रश्मिका आगामी फिल्म एनिमलको प्रमोशनल कार्यक्रममा हैदराबादमा पुगेकी थिइन् । त्यसक्रमा बोल्दै उनले यस्ता घटना सामान्य नभएकाले यसविरुद्ध सबैले आवाज...
मुम्बई । बलिउड अभिनेता रणवीर सिंह साउदी अरबमा सम्मानित हुने भएका छन् । साउदी अरबमा ३० नेभेम्बरदेखि ९ डिसेम्बरसम्म आयोजना हुने ‘रेड सी इन्टरनेशनल फिल्म फेस्टिवल’ मा उनलाई सम्मान दिन...
मुम्बई । नोभेम्बर १२ मा रिलिज भएको सलमान खानको फिल्म टाइगर–३ यस वर्षको चौथो ठुलो फिल्म बनेको छ । सलमान खानले फिल्मको सफलतामा एउटा पत्रकार सम्मेलन आयोजना गरेका थिए जसमा...
नयाँ दिल्ली । दक्षिण भारतीय अभिनेता प्रभासको आगामी फिल्म सलारको ट्रेलर रिलिज भएको छ । शुक्रबार १ डिसेम्बरमा रिलिज भएको यो ट्रेलर रिलिज हुने बित्तिकै ट्रेन्डिङमा थियो । युट्युबमा ५...
नयाँ दिल्ली । रणवीर कपुरको फिल्म एनिमल रिलिज हुनु अघि नै यसप्रति दर्शकहरूको क्रेज धेरै थियो । एड्भान्स बुकिङले पनि फिल्मको ओपनिङ भव्य हुने देखिएको थियो । तर शुक्रबार बक्स...
नयाँ दिल्ली । रणवीर कपुरको मुख्य अभिनय रहेको एनिमलको यतिबेला निकै चर्चा छ । फिल्ममा रणवीरको अभिनय र बबी देओलको बडी र इन्टेन्स लुक दुवैको चर्चा व्यापक भइरहेको छ । ...
नयाँ दिल्ली । यतिबेला बलिउड अभिनेता सलमान खानको २ वटा फिल्म सिनेमा हलमा चलिरहेका छन् । एउटा उनकै मुख्य भूमिका रहेको टाइगर ३ हो भने अर्को उनको भान्जी अलीजेह अभिनित...
नयाँ दिल्ली । बलिउड अभिनेता विक्की कौशल बहुप्रतिक्षित फिल्म सैम बहादुरका कारण यति बेला चर्चामा छन् । फिल्मको प्रोमोशन जोडतोडका साथ भइरहेको छ । मेघना गुलजारको निर्देशनमा बनेको यो फिल्म...
नयाँ दिल्ली । हिन्दी सिनेमाका सुपरस्टार अभिताभ बच्चनले जुहुस्थित बंगला ‘प्रतीक्षा’ आफ्नी छोरी श्वेता नन्दाको नाममा गरिदिएका छन् । समाचारहरूका अनुसार १६ हजार ८४० वर्ग फिटमा फैलिएको सो भवनको मूल्य...
मुम्बई । बलिउड अभिनेता जुनियर महमुदको निधन भएको छ । ६७ वर्षीय महमुदको गत राति मुम्बईस्थित आफ्नै निवासमा निधन भएको हो । उनी लामो समयदेखि पेटको क्यान्सरबाट पीडित थिए ।...
नयाँ दिल्ली । बलिउड सुपरस्टार शाहरुख खानले आफ्नो फिल्मी करियरमा ९० वटा जति फिल्ममा काम गरिसकेका छन् । यीमध्ये १६ वटा फिल्म त उनकै प्रडक्शन हाउस रेड चिलीज इन्टरटेनमेन्टले बनाएको...
काठमाडौँ । बलिउडका निर्देशक करण जोहरले एकता कपुरसँग मिलेर एउटा फिल्म बनाउँदैछन् । यसमा अभिनेता कार्तिक आर्यन शीर्ष भूमिकामा रहनेछन् । करणले कार्तिक आर्यनलाई जन्मदिन बधाई दिँदै बुधबार एउटा...
नयाँ दिल्ली । डिसेम्बर २१ मा बलिउडका बादशाह शाखरुख खानको तेस्रो फिल्म डंकी रिलिज हुँदैछ । यो २०२३ मा आउन लागेको शाहरुखको तेस्रो फिल्म हो । फिल्ममा शाहरुखको साथमा तापसी...
मुम्बई । रणवीर कपुरको ‘एनिमल’ ले रिलिजको पाँचौँ दिन मंगलबार ३८.२५ करोड भारु कमाएको छ । यौसँगै चलचित्रले घरेलु बक्स अफिसमा २८३.७४ करोड रुपैयाँ कमाएको हो । उता विश्वव्यापी...
नयाँ दिल्ली । फिल्म उद्योग यस्तो क्षेत्र हो जहाँ सधैँ सुपरहिट रहिरहन जो कोहीलाई गाह्रै हुन्छ । कुनै बेला केही स्टार्सको नाम नै फिल्म चलाउन काफी हुन्छ । कहिले...
काठमाडौं । बलिउड अभिनेता बबी देवलले सन् २०१८ मा सलमान खानसँग रेस थ्रीबाट आफ्नो कमब्याक गरिसकेका थिए । त्यसयता लभ होष्टल, आश्रम र हाउसफूल ४ बाट पनि उनले बलिउडमा आफ्नो...
लस एञ्जलस । हलिउड अभिनेत्री एन्जेलिना जोलीले हलिउड र लस एञ्जलस (एलए) छाड्ने योजना बनाएकी छन् । हालै एउटा अन्तरवार्तामा जोलीले सही समय आएपछि कम्बोडिया बसाई सर्ने बताएकी थिइन् ।...
नयाँ दिल्ली । २०२३ बलिउडका किंग शाहरुख खानका लागि निकै फलिफापको वर्ष रह्यो । उनको पठान र जवान दुवै फिल्म बक्स अफिसमा ब्लकबष्टर बने । अहिले उनी राजकुमार हिरानीसँग डंकीको...
नयाँ दिल्ली । सेलिब्रेटीहरूले कहाँ के लगाए, उनीहरूको ड्रेस कसले डिजाइन गरिदिएको हो भन्ने कुराको सधैँ चर्चा भइरहन्छ । कसले कसको पार्टीमा के लगायो भन्ने कुरामा पापाराजी मात्रै होइन सर्वसाधारणको...
नयाँ दिल्ली । सलमान खानको टाइगर–३ लाई लिएर दर्शकहरूमा निकै उत्साह देखिएको थियो । शाहरुख खानको पठानमा टाइगरको अवतारमा सलमानको कमियोले पनि फिल्मको प्रतीक्षा बढाएको थियो । गएको आइतबार...