सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

फोटो फिचर

राप्रपाको कार्यालयमा खैलाबैला : बालेनको डोजर रोक्न कार्यकर्ताले सडकमा गाडी तेर्स्याए (फोटोफिचर)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राप्रपाको धुम्बाराहीस्थित पार्टी कार्यालय हटाउने तयारी गरेसँगै सो पार्टीमा खैलाबैला मच्चिएको छ । महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनमा मापदण्ड मिचेर बनाइएको पार्टी कार्यालय हटाउन लागिएपछि सो पार्टीमा खैलाबैला मच्चिएको हो ।  ...