आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लाजिम्पाटबाट ७ जना लागुऔषध कारोबारी पक्राउ

काठमाडौंको लाजिम्पाट र सोह्रखुट्टेबाट प्रहरीले लागुऔषध कारोबार गरेको आरोपमा ७ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टे र महानगरपालिका–२ लाजिम्पाटबाट लागुऔषध  ओसारपसार र भण्डारण गर्ने गिरोहलाई पक्राउ गरिएको महानगरीय...