मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

फुटबल

नापोलीलाई १८ अंकको अग्रता

काठमाडौं । नापोलीले इटालियन सिरी ए फुटबलमा १८ अंकको अग्रता लिएको छ । शनिबार राति भएको खेलमा शीर्ष स्थानको नापोलीले इम्पोलीलाई २–० गोल अन्तरले हराएको हो । नापोलीले दुबै गोल पहिलो हाफमा गरेको थियो । ...