काठमाडौँ । गायक भीम विष्ट र गायिका सरु गौतमको स्वरमा रहेको नयाँ गीत ‘ड्रीम गर्ल’ सार्वजनिक भएको छ । भीम बिस्टको शब्द तथा संगीत रहेको गीतमा र्यापर भरत समारीको र्याप समावेश छ । श्याम श्वेत ...
काठमाडौँ । हरेक वर्षको तीजमा गायक दुर्गेश थापा कुनै न कुनै कारणले चर्चामा रहन्छन् । यो पटक पनि उनले गीतमा नयाँ प्रयोग गरेर चर्चा बटुलेका छन् । यो पटक...
काठमाडौं । वरिष्ठ लोक गायक, सङ्गीतकार, चलचित्र निर्देशक एवं स्रष्टा नारायण रायमाझीको एकल साँझ शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा गुञ्जिरहेको छ । तर, आयोजकले झुटको खेती गर्दा स्रष्टा रायमाझीलाई प्रत्यक्ष...
काठमाडौँ । बरिष्ठ लोक गायक, सङ्गीतकार, चलचित्र निर्देशक र बहुआयायिमक स्रष्टा नारायण रायमाझीको एकल साँझ आज नेपाल प्रज्ञा प्रतिष्ठान कम्लादीमा हुने भएको छ । दिउँसो १ बजे सुरु हुने ‘नेपाल...
काठमाडौंँ । गीतकार दिनेशराज पुरीले आफ्नो सिर्जनामा मौलिक तीज गीत ‘यो साल नि परदेशमै तीज’ बजारमा ल्याएका छन् । विदेशमा बस्ने नेपाली चेलीहरुको मर्म बोकेको गीतमा दिपकराज विश्वकर्माको संगीत तथा...
एसिया कप क्रिकेटको उद्घाटन खेलमा आयोजक पाकिस्तानले नेपाललाई दुई सय ३८ रनले हराएको छ । यो खेल अघि मुल्तान क्रिकेट स्टेडियममा उद्घाटन कार्यक्रम आयोजना भएको थियो जसमा गायिका त्रिशाला गुरुङले...
काठमाडौँ । पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको जोडी सर्वाधिक रुचाइएको छ । यो जोडीकै अभिनय रहेको फिल्म हो ‘नाङ्गो गाउँ’ । फिल्म २९...
काठमाडौंँ । शिक्षिका एवं लोक गायिका सिता दुलालको तीज गीत ‘बर्खाको बाटो’ सार्वजनिक भएको छ । गायिका दुलालकै शब्द तथा स्वर रहेको गीतमा सुफिक्स मदनको संगीत तथा एरेन्ज रहेको छ...
काठमाडौँ । नेपाली म्युजिक भिडियोको क्षेत्रमा लामो समयदेखी सक्रिए संस्था बि.स्टार फिल्मस्ले म्युजिक अवार्ड आयोजना गर्ने भएको छ । नेपाली गीतसंगीतका बिभिन्न बिधालाई समेटेर अवार्ड आयोजना गर्न लागिएको हो । ...
काठमाडौँ । सञ्चारकर्मी वसन्त योगीको तीज गीत ‘कल्ले खायो दर’ सार्वजनिक भएको छ । योगीले शब्द संयोजन गरेको यो गीतमा गायिका अन्नु चौधरीले स्वर भरेकी छन् । यसैगरी गीतमा...
काठमाडौँ । फिल्म ‘गणपति’को स्याड गीत ‘उनभित्र गुण फुल्ने ठाउँ कहाँ होला’ सार्वजनिक भएको छ । बाबुल गिरीको स्वर र सङ्गीत अनि शङ्कर अधिकारी ‘घायल’ को शब्द गीतमा छ । ...
बलिउडका उत्कृष्ट गायकमध्ये एक हुन् अरमान मलिक । उनले सोमबार आफ्नी प्रेमिकासँग इन्गेजमेन्ट गरेका छन् । अरमानले आशना श्राफसँग इन्गेजमेन्ट गरेका हुन् । यी दुईले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा इन्गेजमेन्टको तस्बिर...
काठमाडौँ । गायक सबुथापा मगर र गायिका रिता केसीको स्वरमा ‘सुन कोशी बग्यो सलल’ गीत सार्वजनिक भएको छ । गीतमा स्व.पूर्ण गुरुङको शब्द तथा संगीत छ । गीतको म्युजिक...
काठमाडौँ । हरितालिका तिजलाई लक्षित गरी गायिका मिलन नेवारको नयाँ गीत ‘नाचेको नाचै गर्ने हो’ सार्वजनिक भएको छ । पोहर पनि नाचियो, परार पनि नाचियो यसपालि झनै नाच्ने हो,...
काठमाडौँ। हिन्दु नारीहरुको महान चाड तीज नेपालमा मात्र होइन परदेशमा बस्नेहरुका लागि पनि विशेष महत्व हुने गर्दछ। तीज नजिकिँदै गर्दा तीजका विभिन्न प्रकारका गीतहरु सार्वजनिक भइरहेका छन्। तीजको गीत...
काठमाडौँ । गायक प्रमोद खरेलको आवाजमा रहेको नयाँ गीत ‘गङ्गा जमुना’ सार्वजनिक भएको छ। राजेन्द्र थापाको शब्द रहेको गीतमा शम्भुजित बास्कोटाको सङ्गीत रहेको छ । डान्सिङ्ग फ्लेवरको गीतको...
पाटन । इन्द्रजात्राको अवसरमा लिटल स्टार नेपालभाषा गीत प्रतियोगिता हुने भएको छ । ललितपुर महानगरपालिका वडा नं. १६ को कलाकार समितिको आयोजना यही असोज ११ गते बिहीबार उक्त प्रतियोगिता हुने...
काठमाडौँ । लोकप्रिय गायक राजेशपायल राईको नयाँ गीत ‘लेखेको भावी २’ सार्वजनिक भएको छ । विक्रम संगम राईको शब्द तथा संगीत रहेको गीतमा बिसम आचार्यको एरेन्ज रहेको छ । ...
काठमाडौँ । गीतकार वैकुण्ठ प्रसाद उपाध्यायको नयाँ गीत ‘मैले दिएको चोखो माया’ को भिडियो बजारमा आएको छ । गायक प्रताप दासको स्वर रहेको गीतमा कुमार थापामगरको सङ्गीत तथा सङ्गीत संयोजन...
काठमाडौँ । २९ भदौबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘एक भगवत् गीता’को गीत ‘मायालाई चिनो’ सार्वजनिक गरिएको छ । रोमान्टिक शैलीको सार्वजनिक गीतमा फिल्मका मुख्य २ पात्र धिरज मगर र...
काठमाडौँ । गायिका समीक्षा अधिकारीले फेरि आफ्नो बदनाम गर्न खोजिएको आरोप लगाएकी छन् । अस्ट्रेलियाले आफ्नो भिसा रद्द गरिदिएको भन्ने समाचारको खण्डन गर्दै उनले अँध्यारो छिचोलेर अगाडि बढ्न खोज्दा फेरि...
काठमाडौंँ । गीतकार राधिका अधिकारीको नयाँ गीत ‘माइती देशको घाउ’ सार्वजनिक भएको छ । दीपक शर्माको संगीत र काव्य आचार्य र मिना नेपालीको स्वर रहेको गीतमा संगीत संयोजन राजेन्द्र बजागाईंको...
काठमाडौंँ । गायक सिताराम पोखरेल ‘भोकेसनल अवार्ड’ बाट सम्मानित भएका छन् । रोटरी क्लब अफ विराटनगरले आफ्नो ४७ औं वार्षिक अवसर पारेर आयोजना गरेको एक भव्य कार्यक्रममा पोखरेललाई उक्त सम्मान...
काठमाडौँ । सरकारले स्वर्गीय गायक जेबी टुहुरेलाई ‘जनगायक’ को उपाधि प्रदान गर्ने भएको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले गायक टुहुरेलाई जनगायकको उपाधि दिने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री...
काठमाडौंँ । विशिष्ट लोकदोहोरी गायक तथा संगीतकार नारायण रायमाझी एकल साँझमा गुन्जने भएका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले यहि भदौ १५ गते प्रज्ञा प्रतिष्ठान कमलादीमा रायमाझीको...
काठमाडौँ । गायिका सहिमा श्रेष्ठ र वसन्त प्रकृतिको स्वर रहेको तीज गीत ‘पाउजु बजाउँदै’ सार्वजनिक भएको छ । अमर वन्तुको शब्द, सन्तोष श्रेष्ठको संगीत रहेको गीत अगामी तीजलाई लक्षित...
काठमाडौँ । आलोक सुरज स्मृति पुरस्कार २०८० बाट अग्रज सङ्गीतकार शम्भुजित बास्कोटा पुरस्कृत भएका छन् । नेपाल म्युजिक भिडियो निर्देशक समाजले आफ्नो दोस्रो वार्षिक उत्सवको अवसरमा आइतबार काठमाडौँमा आयोजित एक...
काठमाडौँ । हिन्दु नारीहरूको महान् पर्व मानिएको तीजमा वर्षेनी थुप्रै नयाँ गीत भित्रिने गर्छ । यो वर्षको तीज आउन करिब एक महिना बाँकी छ । तर तीज गीत भने बजारमा...
काठमाडौँ । गायक धर्मेन्द्र सेवानको आवजमा 'एउटा यात्रा' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा धर्मेन्द्रकै शब्द तथा सङ्गीत रहेको छ । गायक राज के गोस्वामीको कन्सेप्ट...
काठमाडौँ । नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिर्भस’ मा सिक्किमका प्रितम राई विजेता बनेका छन् । शनिवार साँझ गोदावरीको सनराइज कन्फ्रेन्स हलमा भएको अन्तिम प्रतिस्पर्धामा राई विजेता...
नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता नृत्य तर्फको ‘मेरो डान्स युनिर्भस’ मा थाइल्याण्डकी खुसी कार्की विजेता बनेकी छन् । शनिवार साँझ गोदावरीको सनराइज कन्फ्रेन्स हलमा भएको अन्तिम प्रतिस्पर्धामा...
सुर्खेत । ‘सुर्खेती लोक झ्याउरे गीत’ भन्ने बित्तिकै सबैको मुखमा झुन्डिने नाम हो– शिव सङ्गीत । उनी पछिल्लो पुस्तामा रुचाइएका गायक हुन् । शिव सङ्गीत झैँ सुर्खेतमै बसेर प्रेमदेव गिरी,...
ओशाका । आर्थिक महानगर ओशाकामा बिहीबार आफ्नो अन्तिम प्रस्तुति दिएसँगै लोक रक ब्यान्ड नेपथ्यले यो वर्षको श्रृंखलावद्ध जापान यात्रालाई विश्राम दिएको छ । अघिल्ला दुई सहरहरू टोकियो र फुकुओकाजस्तै ओशाकामा...
काठमाडौँ । नेपालकै पहिलो रिवार्डको रूपमा स्थापित भएको ‘चौथो साधना म्युजिक रिवार्ड– २०८०’ को उत्कृष्ट मनोनयन प्रमाणपत्र प्रदान गरिएको छ । संघीय राजधानी काठमाडौँमा आयोजित एक समारोहकाबीच उत्कृष्ट मनोनयनलाई प्रमाण...
काठमाडौंँ । अभिनेता सलोन बस्नेत र अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका रहेको फिल्म हो ‘जय हो’ । निर्माण युनिटले फिल्मको तेस्रो गीत ‘सपनाको वेडिङ्ग’ सार्वजनिक भएको छ । गीतमा...
काठमाडौँ । गायक तथा संगीतकार पुष्प गजमेरको ‘निष्ठुरी’ बोलको गीतको भिडियो बजारमा आएको छ । गीतमा शब्द, संगीत समेत गायक पुष्प गजमेरकै छ । चान्द सिंहको एरेन्ज रहेको गीतको...
काठमाडौँ । गायक डिबी खड्काको स्वर रहेको गजल गीत ‘माया गरे झै गरी’ सार्वजनिक भएको छ । मनमोहक शैलीमा तयार ट्रयाजेटिका शब्दले भरिएको गीतमा शब्द तथा सङ्गीत भूपेन्द्र खत्रीको छ...
काठमाडौँ । दर्जनौ सुपरहिट गीतहरूमार्फत दर्शक स्रोताको मन जित्न सफल गायक तथा संगीतकार अल्मोडा राना उप्रेतीको नयाँ गीत ‘चारकुने रुमाल’ सार्वजनिक भएको छ । गीतमा उनलाई रियालिटी शो ‘द भ्वाइस...
काठमाडौँ । ‘खोटाङ प्रतिभा–२०८०’ को विजेता आश्विन राई र कविता श्रेष्ठ भएका छन् । राई गायन तर्फको विजेता बनेका हुन्, भने श्रेष्ठ नृत्य तर्फको विजेता भएकी छन् । खोटाङ कलाकार...
काठमाडौँ । भारतीय गायक अरिजीत सिंह, आफ्नो प्रस्तुति दिन नेपाल आउने भएका छन् । आयोजक ग्यारेज इन्टरटेनमेन्ट र एम.एन. प्रोडक्सनका अनुसार “अरिजीत सिंह लाइभ ईन नेपाल” मंसिर ९ गते शनिबार...
काठमाडौँ । अभिनेता आकाश श्रेष्ठ र मोडल उषा उप्रेतीको प्रेम र रोमान्सले भरिपूर्ण गीत ‘मेरो कथाको’ सार्वजनिक भएको छ । गीतमा ‘द भ्वाइस अफ नेपाल सिजन–३’का विजेता गायक किरण गजमेर...