आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ललिता निवास प्रकरणमा थुनामा रहेका १७ जनालाई धरौटीमा रिहा गर्न आदेश, कोसँग कति धरौटी माग ?

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङसहित १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ ।  जिल्ला अदालत काठमाडौँमा न्यायाधीश भोलानाथ ढकालको इजलास...