आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

टी–ट्वान्टी विश्वकप : भारत–पाकिस्तान युद्धको समयमा क्रिकेटले बनाएको त्यो दरिलो सम्बन्ध

भारतीय क्रिकेट बोर्डका एक अधिकारीले आउने एसिया कप क्रिकेटमा भारतको टोली पाकिस्तान नजाने बताएका छन् । त्यस्तै पाकिस्तानले पनि सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकप क्रिकेट खेल्न नजाने बताएको...