आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट गर्न प्रोत्साहन गरिने

काठमाडौं । सकारले खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट गर्न स्थानीय तहलाई प्रोत्साहन गर्ने भएको छ । अर्थमन्त्री डा. प्रकाशसरण महतले आगामी आर्थिक वर्षको बजेट भाषण प्रस्तुत गर्दै खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट...