काठमाडौँ । माल्दिभ्सविरुद्ध नेपालले पाँचौ विकेट गुमाएको छ । गुलशन झा खेलको १४.६ औँ ओभरमा मात्र ३५ रन बनाएर क्याच आउट हुन पुगेका हुन् । नेपालले हालसम्म १३७ रन बनाएको छ । नेपालले यसअघि ...
काठमाडौँ । माल्दिभ्सविरुद्धको खेलमा नेपालले १ सय रन पुरा गरेको छ । १३ औँ ओभरमा नेपालले ४ विकेट गुमाउँदै आफ्नो शतक पुरा गरेको हो । हाल रोहित पौडेल २४...
काठमाडौँ । माल्दिभ्सविरुद्ध नेपालले चौथो विकेट गुमाएको छ । सन्दीप जोरा खेलको १० औँ ओभरमा मात्र ५ रन बनाएर क्याच आउट हुन पुगेका हुन् । नेपालले हालसम्म ६७ रन...
काठमाडौँ । माल्दिभ्सविरुद्ध नेपालले तेस्रो विकेट गुमाएको छ । विनोद भण्डारी १३ रन बनाएर पभिलियन फर्किएका हुन् । नेपालले ५८ रन बनाएको स्थितिमा तेस्रो विकेट गुमाउन पुगेको छ ।...
काठमाडौँ । माल्दिभ्सविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ । उत्कृष्ट ब्याटिङ गरिरहेका भुर्तेल १७ बलमा ३५ रन बनाएर आउट भएका हुन् । सातौँ ओभरमा नेपालले ५४ रन बनाएको स्थितिमा...
नयाँ दिल्ली । सन् २०११ को विश्वकपका नायक युवराज सिंहले भारतीय टोली उत्कृष्ट खेलाडीले भरिएको तर घाइते अक्षर पटेलको स्थानमा युजवेन्द्र चहल वा वाशिङटन सुन्दरलाई समावेश गर्नुपर्ने बताएका छन् । ...
गुवाहाटी । आईसीसी विश्वकप क्रिकेटको अभ्यास खेलम बंगलादेशले श्रीलंकालाई ७ विकेटले पराजित गरेको छ । श्रीलंकाले प्रस्तुत गरेको २ सय ६४ रनको लक्ष्य बंगलादेशले ४२ औँ ओभरमा मात्र ३ विकेटको...
हैदराबाद । पाकिस्तानले प्रस्तुत गरेको ३ सय ४६ रनको विशाल लक्ष्य पछ्याउँदै न्युजिल्याण्डले अभ्यासले खेलमा ५ विकेटको शानदार जीत हासिल गरेको छ । न्युजिल्याण्डले उक्त लक्ष्य ३८ बल बाँकी छँदै...
काठमाडौँ । सन् १९९९ को आईसीसी एकदिवसीय विश्वकपका क्रममा ‘इयर फोन’ घटना निकै चर्चित बनेको थियो । त्यो विश्वकपमा भारत र दक्षिण अफ्रिका समूह ‘ए’ मा परेका थिए । ...
काठमाडौँ । श्रीलङ्काले हालसम्म एकपटक मात्र आईसीसी एकदिवसीय विश्वकपको उपाधि चुम्न सकेको छ । दक्षिण एसियाली राष्ट्र श्रीलङ्काले सन् १९९६ मा एकदिवसीय विश्वकपको उपाधि जितेको थियो । त्यतिबेला श्रीलङ्काले फाइनलमा...
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको सर्वाधिक सफल राष्ट्र हो, अस्ट्रेलिया । अस्ट्रेलियाले हालसम्म सर्वाधिक पाँचपटक एकदिवसीय विश्वकपको उपाधि चुमिसकेको छ । यसपटक अस्ट्रेलिया छैटौँ पटक उपाधि चुम्न लक्ष्यसहित भारत यात्रामा...
काठमाडौँ । पाकिस्तानी टोलीका कप्तान हुन्, बाबर आजम । उनले आईसीसी एकदिवसीय विश्वकपमा पहिलो पटक पाकिस्तानी टोलीको कप्तानी गर्दैछन् । पछिल्लो समय विश्वभरका लाखौँ क्रिकेट प्रेमी उनको उत्कृष्ट ब्याटिङ प्रदर्शनबाट...
तेस्रो पटक आईसीसी एकदिवसीय विश्वकपको उपाधि चुम्ने दाउमा रहेको भारतीय टोलीको सबैभन्दा महत्त्वपूर्ण हतियार हुन्, युवा ब्याट्सम्यान शुभमन गिल । घरेलु मैदानमा एकदिवसीय विश्वकपका १३औँ संस्करण खेल्दा भारतले २४ वर्षीय...
काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा विश्व कीर्तिमान बनाउने दुई नेपाली खेलाडी दीपेन्द्रसिंह ऐरी र कुशल मल्ललाई रोयल ब्लूले जनही दुई लाख रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने भएको...
कञ्चनपुर । बुधबार दिनभरीजसो नेपालका स्टार क्रिकेटर दीपेन्द्रसिंह ऐरी विश्व क्रिकेट जगतमै चर्चामा रहे । उन्नाइसौँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत चीनमा भएको मङ्गोलियाविरुद्धको खेलमा नौ बलमा अर्धशतक बनाएपछि दीपेन्द्रको चर्चा...
काठमाडौँ । अस्ट्रेलियाको सिड्नीमा एक महिलालाई जबरजस्ती करणी गरेको आरोप लागेका एक श्रीलंकाली क्रिकेटर अन्ततः न्यायालयबाट निर्दोष सावित भएका छन् । श्रीलंकाली क्रिकेटर दनुस्का गुनाथिलकामाथि गत नोभेम्बरमा अस्ट्रेलियाको सिड्नमा एक...
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको १३औँ संस्करण सुरु हुन अब सात दिनमात्र बाँकी छ । प्रतियोगिता अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म भारतमा आयोजना हुँदैछ । विश्वकपका लागि सहभागी १०...
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपमा सहभागी हुन पाकिस्तानी टोली भारत पुगेको छ । पाकिस्तानी टोली बुधबार राति भारतको हैदराबाद पुगेको हो । पाकिस्तानी क्रिकेट टोलीले सात वर्षपछि भारतीय भूमिमा पाइला...
काठमाडौँ । अफगानिस्तानका क्रिकेटर नवीन उल हकले आगामी विश्वकप लगत्तै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन् । आईसीसी एकदिवसीय विश्वकप अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म भारतमा आयोजना...
काठमाडौँ । अस्ट्रेलियासँग पराजित भएपछि भारतीय क्रिकेट टोलीको सपना अधुरै रहने भएको छ । रोहित शर्माको टोलीले तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा अस्ट्रेलियालाई हराएर इतिहास रच्न सकेन । अस्ट्रेलियाले...
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताका लागि सहभागी १० वटै राष्ट्रले आफ्नो टोलीको घोषणा गरेका छन् । बंगलादेश एकदिवसीय विश्वकपको १३औँ संस्करणका लागि टोली घोषणा गर्ने अन्तिम राष्ट्र बनेको...
काठमाडौँ । नेपाली पुरुष क्रिकेट टोलीले टी—२० अन्तर्राष्ट्रिय क्रिकेटको एकै पाली (इनिङ्स) मा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमान पनि आफ्नो नाममा पारेको छ । चीनमा जारी १९औँ एसियाली खेलकुदको बुधबार...
काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले विश्व कीर्तिमानी जित हासिल गरेको छ । नेपालले मंगोलियालाई दुई सय ७३ रनको विशाल अन्तरले हराएको हो...
काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा नेपाली पुरुष क्रिकेट टोलीले मंगोलियालाई २ सय ७३ रनले पराजित गरेको छ । टी–२० अन्तर्राष्ट्रिय खेलमा यो रनको हिसाबले सबैभन्दा ठुलो अन्तरको...
काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा नेपाली टोलीले दिएको विश्व कीर्तिमानी लक्ष्य पछ्याइरहेको मंगोलियाले दश ओभरमा ६ विकेट गुमाएर ३२ रन मात्र बनाउन सकेको छ । ...
काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा नेपाली टोलीका ब्याट्सम्यान कुशल मल्लले विश्व कीर्तिमानी पाली खेलेका छन् । मंगोलियाविरुद्धको उक्त खेलमा कुशलले अविजित एक सय ३७ रन...
काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा नेपाली पुरुष क्रिकेट टोलीले मंगोलियालाई जितका लागि विश्व कीर्तिमानी लक्ष्य दिएको छ । टी—२० ढाँचाको प्रतियोगितामा टस हारी पहिले ब्याटिङ गर्दै नेपालले...
काठमाडौँ । दीपेन्द्र सिंह ऐरीले टी–२० क्रिकेटमा सबैभन्दा चाँडो अर्धशतक बनाउने कीर्तिमान बनाएका छन् । एसियाली खेलकुद अन्तरगत मंगोलियाविरुद्ध ऐरीले मात्र ९ बलमा अर्धशतक बनाएका हुन् । यसअघि, भारतका...
काठमाडौँ । भारतमा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपका लागि श्रीलंकाली टोलीको घोषणा गरिएको छ । श्रीलंका क्रिकेट (एसएलसी) ले मंगलबार दसुन सानकाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । ...
काठमाडौँ । दक्षिण अफ्रिकाका पूर्वकप्तान एबी डे भिलियर्सले भारतीय टोलीका प्रभावशाली ब्याट्सम्यान विराट कोहलीलाई सन्न्यासको विषयमा सल्लाह दिएका छन् । आगामी विश्वकपको उपाधि भारतले जितेमा कोहलीले एकदिवसीय क्रिकेटबाट सन्न्यास लिनु...
काठमाडौँ । आगामी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको उद्घाटन खेल खेलाउने अम्पायरको टुंगो लागेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का अनुसार, प्रतियोगिताको उद्घाटन खेल कुमार धर्मसेना र नितिन मेननले खेलाउने...
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको १३औँ संस्करण अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म भारतमा आयोजना हुँदै छ । विश्वकपको मिति नजिकिँदै गर्दा प्रतियोगिताका सहभागी राष्ट्रहरू अन्तिम तयारीमा व्यस्त छन् । ...
काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा महिला क्रिकेटको उपाधि भारतले जितेको छ । भारतले सोमबार सम्पन्न फाइनल खेलमा श्रीलंकालाई १९ रनले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो । ...
काठमाडौँ । घरेलु टोली भारतले आइतबार राति सम्पन्न दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अस्ट्रेलियालाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा ९९ रनले हराएको छ । जितसँगै भारतले तीन खेलको शृङ्खलामा २—० को...
काठमाडौँ । १९ औँ एसियाली खेलकुद प्रतियोगितामा महिला क्रिकेटको उपाधिका लागि भारत र श्रीलंकाबीच भिडन्त हुने भएको छ । आइतबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै श्रीलंका फाइनलमा...
काठमाडौँ । क्रिकेट भनेपछि हुरुक्कै गर्ने राष्ट्र हो, भारत । आफ्नो टोलीको हौसला बढाउन हजारौँ क्रिकेट समर्थक विदेशी भूमिसम्म पुग्ने गरेका छन् । त्यसमाथि आईसीसी एकदिवसीय विश्वकपको १२औँ संस्करण त...
काठमाडौँ । एशियन गेम्सका लागि चीन जाने नेपाली क्रिकेट टोलीको बिदाई गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरूले एक कार्यक्रमबीच खेलाडीहरुलाई बिदाइ गरेका हुन् । नेपालले यही...
काठमाडौँ । भारतीय टोली चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको महिला क्रिकेटको फाइनलमा पुगेको छ । आइतबार भएको खेलमा बंगलादेशलाई आठ विकेटको फराकिलो अन्तरले हराउँदै भारत फाइनलमा पुगेको हो । ...
नटिङह्याम । इंग्ल्याण्डले पाहुना टोली आयरल्याण्डलाई दोस्रो एकदिवसीयमा ४८ रनले हराएको छ । इंग्ल्याण्डले ३ सय ३५ रनको लक्ष्य प्रस्तुत गरेकोमा आयरल्याण्डले ४६.४ ओभरमा सबै विकेट गुमाएर २ सय ८६...
काठमाडौं । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले आज सम्पन्न नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय साधारणसभा तथा अधिवेशनबाट निर्वाचित अध्यक्ष र पदाधिकारीहरूलाई बधाई एवं सफल कार्यकालको शुभकामना दिएका छन्...
काठमाडौँ । नेपाल क्रिकेट सङ्घको केन्द्रिय सचिवमा विजयी पारस खड्का खड्काले घरेलु क्रिकेटको संरचना विकास गर्नु आफ्नो पहिलो प्राथमिकताको विषय रहेको बताएका छन् । उनले नेपाल क्रिकेटमा जोडिएका राम्रा,...