आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

क्रिकेट

एसीसी यू—१९ प्रिमियर कप क्रिकेट : नेपालले इरानलाई विशाल अन्तरले हरायो

काठमाडौँ । एसीसी यू—१९ प्रिमियर कप क्रिकेट प्रतियोगितामा बिहीबार नेपालले इरानलाई दुई सय ७४ रनको विशाल अन्तरले हराएको छ । मलेसियामा जारी उक्त खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४०.१ ओभरमा अलआउट हुनुअघि ...