आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

क्रिकेट

एसीसी यू—१९ प्रिमियर कप क्रिकेट : जापानविरुद्धको सेमिफाइनलमा नेपालको गतिलो सुरुआत

काठमाडौँ । एसीसी यू—१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको जापानविरुद्धको सेमिफाइनल खेलमा नेपालले गतिलो सुरुआत गरेको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले २५ ओभरको खेल सकिँदासम्म दुई विकेट गुमाएर एक सय ४० रन ...