आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

क्रिकेट

टी-२० विश्वकप छनोटमा नेपालको सुखद सुरुआत, सिंगापुरलाई आठ विकेटले हरायो

काठमाडौँ । अर्को वर्ष आयोजना हुने टी—२० विश्वकप क्रिकेट प्रतियोगिताको एसियाली क्षेत्रको अन्तिम चरणको छनोट खेलमा नेपालले सुखद सुरुआत गरेको छ । नेपालले सोमबार खेलिएको आफ्नो पहिलो खेलमा सिंगापुरलाई आठ विकेटले हरायो । कीर्तिपुरस्थित ...