आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

क्रिकेट

दुबईमा हुने आईपीएलको अक्सन : ३० विदेशी खेलाडीको दौडमा नेपाली पनि

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको १७औँ संस्करण आगामी मार्चमा सुरु हुने बताइएको छ । यद्यपि भारतमा हुने आम निर्वाचनका कारण भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले हालसम्म आगामी आईपीएलको आधिकारिक मिति भने ...