आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

फुटबल

रियल लगातार २६ औँ पटक च्याम्पियन्स लिगको नकआउट चरणमा

स्यान्टियागो बर्नेबाउ । घरेलु मैदानमा स्पोर्टिङ ब्रागालाई सहजै हराउँदै रियल मड्रिड च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ ।  खेलको २७ औँ मिनेटमा रोड्रिगोको पासमा ब्राहिम डियाजले टोलीलाई अग्रता दिलाए । ५८ औँ ...