आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

फुटबल

स्पेनको जीतमा गाभी सख्त घाइते

मड्रिड । युरो २०२४ को छनोट खेलमा जर्जियाविरुद्ध जीत हासिल गर्ने क्रममा स्पेनका मिडफिल्डर गाभीको घुँडामा गम्भीर चोट लागेको छ ।  १९ वर्षीय बार्सिलोनाका खेलाडीले बललाई नियन्त्रण लिने प्रयास गर्दा घाइते भएका थिए । ...