मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

साहित्य

छोरी भएर जन्मनु तिम्रो अपराध थिएन

कति अबोध सपनाहरू थिए तिमीसित थिए लोभलाग्दा कति रहरहरू तिमीसित चार वर्षको उमेरमा बलात्कृत मात्र भइनौ  तिमी मारेर जलाइयौ तिनै दानवहरूबाट तिमीलाई आमाले स्कुलबाट छोरी कैले फर्कन्छे भनेर हेर्दै थिइन होलिन बाबाले तिमीलाई घरमा ...