मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

साहित्य

दाजैलाई चिट्ठी

सयौंको भीडमा एक्लो थिएँ म नितान्त एक्लो  तिमी आयौ, भेट भयो दाजै विचार साटियो, भावना साटियो त्यसपछि मन खै किन हो किन आज हर्ष र विस्मातका छालहरु  एकैपटक सँगसँगै उर्लिरहेछन्  यो निर्दोष मनका तरेलीहरुमा म ...