आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

संगीत

दिमाग खराबको 'हजुरी' सार्वजनिक

काठमाडौँ । शुक्रबारबाट रिलिज हुने निश्चल बस्नेत निर्देशित फिल्म 'दिमाग खराब'ले  नयाँ गीत रिलिज गरेको छ । 'हजुरी' बोलको सार्वजनिक गीतमा जयन जे वाइवाको शब्द-संगीत तथा स्वर रहेको छ । गायनमा उनलाई मिना निरौलाले साथ ...